Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank
Khabardabali Desk–BK

दोषीमाथि अविलम्ब कारबाही गर्न जेनजी सहिद परिवारको माग

नेपालगञ्ज । गत भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका सहिद परिवारलाई दोषीमाथि कारबाही नहुने हो कि भन्ने चिन्ताले सताउन थालेको छ । प्रद...

मिथिलामा जहाँ भगवान् रामसँग गरिन्छ हास–परिहास

जनकपुर । चलु सखी हिलमिल जनकके आँगन, दुल्हा बनल श्री राम हे । जनकपुरधाममा यतिबेला विवाह पञ्चमीको उत्साह देख्न सकिन्छ । धार्मिक पर्यटकहरूको आगमन र वि...

चीनले भारत नजिकै सैन्य पूर्वाधार विस्तार गर्दै

काठमाडाैँ । भारत–चीन सीमा सन् २०१७ को डोकलाम गतिरोध र सन् २०२० को गलवान उपत्यकाका घटनापछि तुलनात्मक रूपमा शान्त देखिए पनि चीनले तिब्बत क्षेत्रमा भारती...

मेलम्ची आयोजना प्रभावित क्षेत्रको पूर्वाधार निर्माणमा समन्वय गर्न समिति गठन

काठमाडौं ।  सरकारले मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रको पूर्वाधार विकाससँग सम्बन्धित विषयमा अनुगमन, अन्तरनिकायगत समन्वय तथा सहजीकरण गर्न समिति ...

उमेर घटाएर राहदानी बनाइदिने ६ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडाैं । घुस लिएर उमेर घटाई राहदानी बनाइदिएको आरोपमा ६ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला...

अझै फरार छन् मकवानपुरकाे भीमफेदी कारागारका एक सय ६८ कैदीबन्दी

बागमती । मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये दुई सय ७२ जना कैदीबन्दी कारागार फर्किएका छन्भने एक सय ६८ जना कैदीबन्दी अझै फरार छ...

ललितपुरमा ट्रकको ठक्करबाट स्कुटर चालक महिलाकाे मृत्यु

काठमाडौँ । ललितपुर महानगरपालिका–१३ स्थित कुसुन्ती हाइटमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मंगलबार महालक्ष्मीस्थानबाट एकान्तकुनातर्फ जा...

दाङमा बढ्यो धान उत्पादन

दाङ । दाङमा यस वर्ष एक लाख ८६ हजार ५३ मेट्रिकटन धान उत्पादन भएकाे छ । गत वर्षको तुलनामा यस वर्ष तीन दशमलव ०६२ प्रतिशत बढी धान उत्पादन भएकाे छ ।  कृ...

गण्डकीमा बढेन हिमाल आरोहणको आकर्षण

गण्डकी । गण्डकी प्रदेश आफैँमा पर्वतीय पर्यटनको दृष्टिले विश्वकै उत्कृष्ट गन्तव्य मध्येमा पर्छ । विश्वकै हिमाल आरोहणको जेठो हिमाल अन्नपूर्ण प्रथम यही प...

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । बैजनाथ–१ चिसापानीमा रहेका गाभर भ्याली र मिन...