Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB
प्रदेश न. १

यी जनप्रतिनिधि जसले विपन्न परिवारको खरको छानो हटाउदै छन्

उर्लाबारी। जनप्रतिनिधि सुविधाभोगी हुन थालेको गुनासो आइरहेका बेला मोरङको कानेपोखरी गाउँपालिकाका जनप्रतिनिधिले आफैंले गरेको निर्णय फिर्ता गर्दै सो रकमले...

दुर्घटना न्यूनीकरण गर्न चालकलाई चकलेट दिएपछि...

भद्रपुर। चाडपर्वका बेला सडकमा सवारीसाधनको चाँप बढेसँगै हुनसक्ने दुर्घटना न्यूनीकरणमा टेवा पु¥याउने उद्देश्यले आज पाँच सय सवारीसाधनमा स्किटर टाँस्नुका ...

रुद्राक्षका दाना जोगाउन सीसी क्यामेरा जडान

भोजपुर । पूर्वी पहाडमा रुद्राक्षको चर्चा निकै हुने गर्छ। यसको कारोबार, महत्व र आम्दानीकै कारण रुद्राक्षको दानाले ख्याति कमाएको हो। कतिपय जिल्लाका गाउँ...

मुख्यमन्त्री रार्इ भन्छन्-१ नम्बर प्रदेशलाई भ्रष्टाचारमुक्त सुशासनयुक्त बनाउँछु

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणमा यसवर्ष रु छ अर्ब खर्च गर्ने बताएका छन् । प्रदेशको यात...

प्रदेश १ले भौतिक पूर्वाधारमा छ अर्ब खर्च गर्दै

विराटनगर। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणमा यसवर्ष रु छ अर्ब खर्च गर्ने बताएका छन् । प्रदेशको याताया...

ट्याक्टरबाट खसेर खोटाङको निङल्हामु शेर्पाकाे मृत्यु

भोजपुर। ट्याक्टरबाट खसेर टेम्केमैयङु गाउँपालिका–९ वलौटे भञ्ज्याङमा बिहीबार वार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङको खोटेहाङ गाँउपालिका–२ क...

जन्मदिनमा बोलाएर १३ बर्षीया बालिकामाथि सामूहिक बलात्कार

मोरङ । पथरीशनिश्चरे नगरपालिकामा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । साथीको जन्मदिनमा जाँदा १३ वर्षीया बालिका बलात्कृत भएकी हुन् । अाजकाे कान्ति...

चप्पल लगाएर सवारी चलाए पाँच हजारसम्म जरिवाना

भोजपुर । जिल्लाका सार्वजनिक सवारी साधनका चालकले अनिवार्य जुत्ता लगाउनुपर्ने नियम लागु गरिएको छ । चप्पल लगाएर सवारी साधन चलाउँदा दुर्घटना बढेको भन्दै...

हतियार र लागूऔषधसहित दुई पक्राउ

झापा । झापाको मेचीनगरस्थित काँकरभिट्टाबाट प्रहरीले हतियार, विस्फोटक पदार्थ र लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीगर–६ का ३...

सुपरमाई हाइड्रोको परीक्षण उत्पादन

फिक्कल । इलामबाट सञ्चालित सुपरमाई हाइड्रो प्रालीले परीक्षण उत्पादन शुरु गरेको छ । इलाम नगरपालिका–५ वरबोटे र माईजोगमाई– ४ सोयाङको फेदीस्थित माईखोलामा न...