Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८१ शनिबार | 29th March, 2025 Sat
Investment bank
प्रदेश न. १

राष्ट्रपति पौडेलसहित उच्चपदस्थ व्यक्तिलाई खोटाङको बाँसका कुर्सी र टेबल उपहार !

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले राष्ट्रपति रामचन्द्र पौडेलसहित नेपालका उच्चपदस्थ छ जना व्यक्तिलाई बाँसबाट निर्मित कुर्सी र टेबल उपहार दिन...

आरनबाट निस्कीएको झिल्कोले घर बनायो खरानी

ताफलेजुङ । ताप्लेजुङको फुलबारीमा एक घरमा आगलागी हुँदा दुई लाख रुपियाँ बढीको क्षति भएको छ । आठराई त्रिबेणी गाउँपालिका –२, फुलबारी चोकपुरस्थित स्थानीय अ...

बसको सिटमा मृत भेटिएकी महिला मोरङ गछियाकी

झापा ।  झापामा बसमा मृत भेटिएकी महिलाको पहिचान खुलेको छ। झापाको दमकबाट विर्तामोड जाँदै गरेको मे १ ख २५४५ नम्बरको नागरिक यातायातको बसमा मृत भेटिएकी महि...

म्याद सकिनुअघि नै बन्यो एखुवा खोलामा पक्की पुल

भोजपुर । एखुवा खोला पक्की पुल निर्माणको काम सम्झौता अवधिभित्र सम्पन्न भएको छ। भोजपुरको हतुवागढी हसनपुर–९ र आमचोक गाउँपालिका–८ जोड्ने यो पुल कोशी प्...

काेशीमा उपचारकाे नाममा १३ करोड २८ लाख रकम बाँडिँदै

विराटनगर । कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले कडा रोग लागेको विपन्न नागरिकहरूलाई उपचारकाे नाममा १३ करोड २८ लाख बढी रकम बाँड्ने तयारी गरेको छ । ...

खोटाङको एउटा परीक्षा केन्द्रमा एउटा विद्यालयका विद्यार्थीले मात्र एसइई परीक्षा दिदै

खोटाङ । खोटाङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को एउटा परीक्षा केन्द्रमा एउटा विद्यालयका विद्यार्थी मात्र रहेको पाइएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगर...

प्रहरीको नियन्त्रणमा रहेका नो केबलकार समूहका १८ जना रिहा

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीको नियन्त्रणमा रहेका नो केबलकार समूहका अठार जना धरौटीमा रिहा भएका छन् । केबलकारविरुद्धको आन्दोलनका क्रममा पक्राउ परेकाहरुल...

खोटाङका वनमा भेटियो दुर्लभ रेडपाण्डा

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १० पाथेकाका सामुदायिक वन क्षेत्रमा विश्वमा दुर्लभ मानिएको रेडपाण्डा भेटिएका छन् । रेडपाण्डाको फोटो तथा भिड...

संखुवासभामा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० बर्ष पछि पक्राउ

संखुवासभा । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । चैनपुर नगरपालिका–९ बस्ने ५१ वर्षीय चतुरमान तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको...

अलैँची किसानको समस्या खोज्दै विज्ञ समूह

भोजपुर । जिल्लाका अलैँची किसानका समस्या पहिचानको गर्न विज्ञ समूह अलैँची बगानमा पुगेको छ । विभिन्न रोग, कीराको सङ्क्रमणका कारण किसानको बगान नष्ट हुन था...