Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank
बिज्ञान/प्रविधि

टेलिकमको निःशुल्क सियुजी सेवा, कसरी सहभागी हुने ?

काठमाडौं । नेपाल टेलिकमले वितरण गरिरहेको ‘पाठशाला सियुजी सेवा’ सार्वजनिक विद्यालयका कर्मचारी, अभिभावक र विद्यालय सञ्चालक समितिका सदस्यले सहुलित दरमा ...

मिथुन उल्कावर्षा मङ्सिर २८ गते रातभर सक्रिय रहने

काठमाडौँ । मङ्सिर १९ देखि सक्रिय रहेको मिथुन उल्का वर्षा मङ्सिर २८ गते राति अत्यधिक सक्रिय रहने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । अत्यधिक स...

नेपाल टेलिकमद्वारा शिक्षक तथा विद्यार्थीलाई निःशुल्क सिम वितरण

काठमाडौं । नेपाल टेलिकमले सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई ‘पाठशाला सियुजी सिम’ योजना अन्तर्गत निःशुल्क सिमकार्ड वितरण जारी राखेको छ । क...

अब ७७ वटै जिल्लामा टेलिकमको फोरजी सेवा

काठमाडौं । नेपाल टेलिकमको फोरजी सेवा ७७ वटै जिल्लामा पुगेको छ । नेपालमै पहिलोपटक २०७३ सालमा काठमाडौँ र पोखराबाट फोरजी सेवा शुरु गरेको सरकारी स्वाम...

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । गत असोज २९ देखि सञ्चालनमा आएको मोबा...

यस्तो आयो एप्पलको ५ जी आइफोन १२

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको घोषणा कम्पनीले गरेको छ । यी सबै सेटहरु...

मुलुकमा पहिलो पटक बनाएको ‘नेपाली स्याट–१’ बाट सूचना तथा जानकारी लिन सकिएन

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले मूलुकमा पहिलो पटक बनाएको ग्राउण्ड स्टेशन अर्थात सूचना प्रवाह गर्ने माध्यमबाट अझैसम...

यस्तो ल्याउँदैछ एप्पलले आइफोन १२ का नयाँ सिरिज

काठमाडौं। एप्पलले आफ्नो नयाँ न्यून मूल्यको आईफोन एसई २०२० बजारमा ल्याइसकेको छ। साथै कम्पनीले आईफोन १२ मा पनि चार विभिन्न भेरियन्टहरु यसै वर्षभित्र ल्...

नासाका अन्तरिक्ष यात्रीहरु सकुशल पृथ्वीमा अवतरण, राष्ट्रपति ट्रम्पद्वारा बधाई

वासिङ्टन । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट दुई अन्तरिक्ष यात्रीलाई लिएर अमेरिकी अन्तरिक्ष यान आइतबार पृथ्वीमा सकुशल अवतरण गरेको छ । अमेरिकाले...

अब अनलाइनबाटै जुनसुकै विषयगत प्रश्नको उत्तर पाइने, कसरी खोज्ने ?

काठमाडौं । विद्यार्थीले सोधेको विषयगत प्रश्नको उत्तर अब अनलाइनमा नै प्राप्त हुने भएको छ । पाठशाला नेपालले उबतजकजबबिलभउब।िअयm मा विद्यार्थीले सोधेको ज...