Khabar Dabali ६ श्रावण २०८३ बुधबार | 22nd July, 2026 Wed
Investment bank
बिज्ञान/प्रविधि

नोकियाको सस्तो बजेटवाला फोन २.३ को बिक्री सुरु, फोन किन्दा एक वर्षकै रिप्लेसमेन्ट ज्ञारेन्टी

काठमाडौं । गत महिना लञ्च गरिएको नोकिया २.३ स्मार्टफोनको बिक्री आजदेखि सुरु भएको छ । सस्तो बजेटवाला फोनको रुपमा लिइएको २.३ को नेपाली बजारमा मुल्य १३ ह...

तपाईंले प्रयोग गर्ने पासवर्ड कति सुरक्षित ? यी ५० पासवर्ड जो भुलेरमा पनि प्रयोग नर्गनुहोस्

काठमाडौं । डिजिटल विश्वमा मानिसको हरेक जानकारी उसको इमेल या विभिन्न सामाजिक सञ्जालका एकाउण्टमा राखिएको हुन्छ । साथै मानिसहरुले आफ्नो स्मार्ट मोबाइलमा...

असुरक्षित कम्प्युटर प्रणालीले स्थानीय तहको लेखासम्बन्धी डेटा नष्ट

काठमाडाैं। देशभरिका स्थानीय तहको लेखा प्रणाली सञ्चालन हुने केन्द्रीय सर्भरमा साइबर आक्रमण भएपछि नष्ट भएको २१ दिनको डेटालाई पुनस्स्थापना गर्न नसकिएको...

पुस १० गते बिहान खण्डग्रास सूर्यग्रहण, यी राशीहरुले हेर्न नमिल्ने

काठमाडौं । यही पुस १० गते बिहीबार पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रह...

अब टेलिकमको वेबसाइटबाटै कुनै पनि टेलिफोन नम्बर थाहा पाउन सकिने

काठमाडाैं । नेपाल टेलिकमको वेबसाइटबाटै आवश्यकता बमोजिम कुनै पनि व्यक्ति तथा संस्थाको स्थानीय टेलिफोन नम्बर थाहा पाउन सकिने भएको छ । थाहा नभएका तर सम्...

सुदूरपश्चिम प्रदेशमा नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा नेपाल टेलिकमद्वारा वितरित इन्टरनेट सेवा ९एडिएसएल० अवरुद्ध भएको छ । अप्टिकल फाइबरमा आएको खराबीका कारण यहाँको इन्टरनेट ...

धवलागिरिका चार जिल्लामा पहिलोपटक फाइबरबाट फोन र इन्टरनेट सेवा

काठमाडौं । नेपाल टेलिकमले फाइबर प्रविधिबाट धवलागिरीका चार जिल्लामा एकसाथ फोन र इन्टरनेट सेवा शुरुआत गरेको छ । पहिलोपटक टेलिकमले बागलुङ, पर्वत, म्याग...

एनसेलले ल्यायो एकदमै सस्ताे ‘अनलिमिटेड नाइट भ्वाइस प्याक’, कसरी सुचारु गर्ने ?

काठमाडौं । एनसेलका प्रिपेड ग्राहकहरुले अब एनसेल नेटवर्क भित्रका आफ्ना साथीभाई तथा आफन्तजनसँग रातीको समयमा अझै सुलभ दरमा असिमित कुराकानीको फाइदा लिन स...

रिचार्जकार्ड कोर्दा नम्बर मेटिएर समस्यामा पर्नुभएको छ ? अब यसरी गर्नुस् समाधान

काठमाडौं । कहिलेकाँही रिचार्ज कार्ड कोर्दै गर्दा रिचार्जको नम्बर नै कोरिने गर्दछ । तत्कालै रिचार्ज गर्नुपर्ने अवस्थामा त्यसरी रिचार्ज कोरिएपछि धेरैला...

सामसुङले सस्तोमा धेरै फिचर्स भएको ग्यालेक्सी A01 मोबाइल ल्याउँदै

काठमाडौं । सामसुङ कम्पनीले ग्राहकहरुको मागलाई ध्यानमा राख्दै सस्तोमा धेरै फिचर्स भएको मोबाइल ल्याउने भएको छ । कम्पनीले धेरै राम्रो बिक्रि भएको ग्याले...