Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB
अर्थ डबली

दक्षिण एसियाको आर्थिक एकीकरणका लागि आर्थिक वृद्धि र रोजगारी सिर्जनामा जोड

काठमाडौँ, २२ कात्तिक । परराष्ट्रमन्त्री डा प्रकाशरण महतले लगानी संरक्षण तथा प्रवद्र्धनसम्बन्धी सार्क सम्झौतालाई चाँडोभन्दा चाँडो टुङ्गोमा पु¥याउनुपर्न...

नेप्से २३ अङ्कले घट्यो

काठमाडौँ, २० कात्तिक । केही सातादेखि निरन्तर ओरालो लागेको नेप्से परिसूचक यो साता पनि पहिलो दिनको तुलनामा २२.६८ अङ्कले घटेको छ । गतसाता ९।२७ अङ्कले ...

सुन प्रतितोला आठ सयले वृद्धि

काठमाडौँ, १९ कात्तिक । नेपाली बजारमा छापावाल सुनको मूल्य गत साताको तुलनामा आज प्रतितोला आठ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी सङ्...

कतार एयरवेजद्वारा बिजनेश क्लासमा एक्सक्लुसिव कम्पानियन अफर सार्वजनिक

[caption id=\"attachment_91437\" align=\"alignleft\" width=\"454\"] qatara irways logo[/caption] काठमाडौं, १८ कात्तिक । कतार एयरवेजले आफ्नो अनबोर्ड...

आन्द्रिज हाइड्रोले नेपालमा कार्यालय विस्तार गर्ने

काठमाडौं, १८ कात्तिक । जलविद्युत् गृह निर्माणका लागि उपकरण आपूर्ति गर्ने अन्तर्राष्ट्रिय साझेदार कम्पनी आन्द्रिज हाइड्रोले नेपालमा कार्यालय विस्तार गर...

एडिबीद्वारा ऋण तथा अनुदान सहयोगको घोषणा

काठमाडौँ, १८ कात्तिक । एसियाली विकास बैंक (एडिबी) ले नेपालको माध्यमिक शिक्षामा पहुँच विस्तार तथा गुणस्तर अभिवृद्धि गर्न १२ अर्ब रुपैयाँ ऋण सहयोगको घोष...

मुस्ताङबाट रु २३ करोडको स्याउ निकासी

[caption id=\"attachment_95989\" align=\"alignleft\" width=\"750\"] फाइल फाेटाे[/caption] मुस्ताङ, १४ कात्तिक । हिमाली जिल्ला मुस्ताङबाट रु २३ करोड...

कार चलाएबापत शिक्षा उपहार !

काठमाडौं, १३ कात्तिक । टाटा मोटर्सले आफ्नो कम्पनीको कार चलाएवापत निःशुल्क शिक्षा उपहारको घोषणा गरेको छ । विज्ञापनको अनेक शैली प्रयोग हुने क्रममा ट...

फूलको मेलामा ३८ लाखबढीको कारोबार

काठमाडौं, १३ कात्तिक । हिन्दु नेपालीहरुको चाड तिहारका अवसर पारेर ललितपुरको जावलाखेलमा गरिएको गोदावरी मेलामा ३८ लाख बढीको कारोबार भएको छ । फ्लोर...

पुष्प मेलामा पच्चीस लाखको कारोबार

काठमाडौँ, १२ कात्तिक । दशौँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनीमा २५ लाख रुपैयाँको कारोबार भएको छ । कृषि विकास मन्त्रालयको सहयोगमा फ्लोरिकल्चर एस...