Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank
अर्थ डबली

दसैँभित्र मेलम्चीको पानी काठमाडौं ल्याउने भन्दै ६ अर्ब ५७ करोड विनियोजन

काठमाडौं, १५ जेठ । सरकारले मेलम्ची खानेपानी आयोजनाका लागि ६ अर्ब ५७ करोड विनियोजन गरिएको छ । सोमबार अर्थमन्त्री कृष्णबहादुर महराले व्यवस्थापिका संसदमा...

तीन विमानस्थलका लागि १३ अर्ब ७३ करोड विनियोजन

काठमाडौं, १५ जेठ । सरकारले सिमरा, भैरहवा र पोखरा विमानस्थलको स्तरोन्नति गर्न १३ अर्ब ७३ करोड विनियोजन गरिएको छ । सोमबार अर्थमन्त्री कृष्णबहादुर महराले...

फास्टट्रयाकलाई लागी १० अर्ब १४ करोड बजेट

काठमाडौं, १५ जेठ । बहुचर्चित फास्टट्रयाक निर्माणका लागी सरकारले १० अर्ब १४ करोड बजेट छुट्याएको छ । आर्थिक वर्ष ०७४/०७५ को बजेट प्रस्तु गर्दै अर्थमन...

म्याग्दीको अल्लो र ढाका कपडा विदेशमा

बाबियाचौर (म्याग्दी), १५ जेठ । म्याग्दीका उद्यमीले तयार पारेको अल्लो र ढाकाको कपडा विदेश निकासी हुन थालेको छ । बेनीको हिमाली अल्लो र नमुना ढाका उद्...

२३ संस्थान नाफामा, १२ घाटामा

काठमाडौँ, १४ जेठ । आर्थिक वर्ष २०७२/०७३ मा सञ्चालनमा रहेका ३५ सार्वजनिक संस्थानमध्ये २३ वटा नाफामा र १२ वटा नोक्सानीमा रहेका तथ्याङ्कले देखाएको छ । ...

सार्वजनिक संस्थामा लगानी तीन खर्ब

काठमाडौँ, १४ जेठ । मुलुकका सार्वजनिक संस्थानमा रु दुई खर्ब ७४ अर्ब लगानी प्रवाह भए पनि अपेक्षित उपलब्धि भने हासिल हुन नसकेको सरकारी तथ्याङ्कले देखाएको...

साताको सेयर बजारः दुर्ई अर्ब ६९ करोडको कारोबार

काठमाडौँ, १३ जेठ । धितोपत्र बजारमा रु दुई अर्ब ६९ करोड १९ लाख ४८ हजार बराबरको सेयर कारोबार भएको छ । यही जेठ पाँच गतेदेखि दश गतेसम्म ४५ लाख ६७ हजार ...

बहिरा विद्यार्थीहरुलाई ६० लाख सहयोग

इटहरी, १३ जेठ । द रोज इन्टरनेसनल फन्ड फर चिल्ड्रेन नामक अमेरिकी सामाजिक संस्थाले बहिरा बालबालिका अध्ययन गर्ने धरानको एक विद्यालयलाई झन्डै रु ६० लाख नग...

भूकम्प पीडितलाई अनुदान वितरणको तयारी पूरा

धनकुटा, १२ जेठ । जिल्लाका भूकम्पपीडितलाई आवास निर्माणका लागि राहत अनुदान रकम वितरण गर्ने तयारी पूरा भएको जिल्ला समन्वय समितिले जनाएको छ । धनकुटा जि...

पुरानै कार्यक्रममा सोमबार नयाँ बजेट

काठमाडौं, १० जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेट अघिल्लो वर्षका कार्यक्रमलाई नै निरन्तरता दिँदै सार्वजनिक गर्ने तयारी गरेको छ । संविधान कार्यान्...