Khabar Dabali १६ श्रावण २०८३ शनिबार | 1st August, 2026 Sat
Investment bank
अर्थ डबली

डिडिसीद्वारा दूधमा ठगी

काठमाडौँ, १० साउन । दुग्ध विकास संस्थान (डिडिसी)बाट उत्पादित दूधको परिमाणमा ठगी भएको फेला परेको छ । नेपाल गुणस्तर तथा नापतौल विभाग क्षेत्रीय कार्यालय ...

पचपन्न करोडको खोटो निकासी

धनगढी, १० साउन । कैलालीबाट आर्थिक वर्ष २०७२÷७३ मा रु ५५ करोड १८ लाखको खोटो निर्यात भएको छ । भन्सार कार्यालयका अनुसार रु आठ करोड ९० लाख २४ हजारको रो...

स्वच्छ प्रविधि मार्फत खानेपानीमा पहुँच र व्यवसायीक खेतीमा एनसेलको सहयोग

काठमाडौं, ७ साउन । देशको अग्रणी मोबाईल सेवा प्रदायक एनसेलले स्याङ्जा जिल्लाका तीन गाउँलाई स्वच्छ प्रविधिमार्फत खानेपानीमा सजिलै पहुँच पुर्याउन र व्याव...

लक्ष्यभन्दा बढी राजस्व संकलन

भद्रपुर, ६ साउन । आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०७२÷७३ मा कुल रु एक अर्व ४२ करोड ३० लाख २२ हजार राजस्व सङ्कलन गर्न सफल भएको छ । सो...

लगानी बोर्डका सिइओको तलब राष्ट्रपतिको भन्दा झण्डै दोब्बर !

काठमाडौं, ५ साउन । देशको सबैभन्दा विशिष्ट पदाधिकारी राष्ट्रपतिको भन्दा लगानी बोर्डका सिइओको तलब झण्डै दोब्बर छ । हाल लगानी बोर्डको सिइओ रहेका महाप्रस...

खान अयोग्य फ्रुटी बजार पठाएको भन्दै दुगड फुड्समा शिलबन्दी

काठमाडौं, ४ साउन । काठमाडौंको सतुङ्गलस्थित दुगड फूड्स एण्ड बेभरेजले उत्पादन गर्ने फ्रुटी खान योग्य नभएको भन्दै सरकारले मंगलबार शीलबन्दी गरेको छ । क...

पौने सोह्र करोड राजस्व सङ्कलन

काठमाडौँ, ४ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा आव २०७२÷७३ मा रु १५ करोड ८२ लाख राजस्व सङ्कलन गरेको छ । महाशाखाले मादक पदार...

नेप्से परिसूचक २७ अङ्कले बढ्यो

काठमाडौँ, २ साउन । धितोपत्र बजारमा आइतबार नेप्से परिसूचक २७ अङ्कले वृद्धि भई एक हजार ७४५ विन्दुमा पुगेको छ । कुल १३६ कम्पनीको रु एक अर्ब ३६ करोड २८...

पाल्पामा सहकारीको लगानी एक अर्ब ४४ करोड

पाल्पा, २ साउन । बेरोजगार युवालाई स्वरोजगार बनाउने आर्यआजनका कार्यक्रममा गत आर्थिक वर्षमा पाल्पा जिल्लाका सहकारी संस्थाले रु एक अर्ब ४४ करोड ८८ लाख ७०...

मुस्ताङका कृषकलाई ३३ हजार स्याउका बिरुवा वितरण

म्याग्दी, २ साउन । स्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला मुस्ताङमा ३३ हजार स्याउका बिरुवा वितरण गरिएको छ । आव २०७२/७३ मा स्याउको विकासका ल...