Khabar Dabali १५ फाल्गुन २०८२ शुक्रबार | 27th February, 2026 Fri
Investment bank
पत्रपत्रिका

दसैंमा १५ टोली विशेष अनुगमनमा

[caption id=\"attachment_92192\" align=\"aligncenter\" width=\"750\"] फाइल फोटो[/caption] काठमाडौं, ९ असोज । सरकारले दसैंमा बजार अनुगमन गर्न १५ वटा...

धरानको बीपीमा विद्यार्थी भर्ना चलखेल

काठमाडौं, ९ असोज । निजी मेडिकल कलेजहरुले विद्यार्थी भर्ना प्रक्रियामा अनियमितताको आरोप खेपिरहेका बेला मुलुककै एक प्रतिष्ठित मेडिकल कलेजले पनि व्यापक भ...

नक्कली ई–टिकेट देखाएर डलर दुरुपयोग

काठमाडौं, ९ असोज । अननअराइभल भिसा पाउने देशमा जाने भन्दै नक्कली ई–टिकट देखाएर अमेरिकी डलरको दुरुपयोग भएको तथ्य खुलेको छ । अनअराइभल भिसा पाउने देशहरूमा...

कांग्रेसबाट सात राज्यमन्त्री थपिँदै

काठमाडौं, ९ असोज । नेपाली कांग्रेसले सरकरमा थप सात जना राज्य मन्त्री थप्ने तयारी गरिरहेको छ । कांग्रेस सभापति देउवानिकट स्रोतका अनुसार सोमवार वा मंगलब...

मन्त्री बन्न साना दलको ठूलै दौडधुप

काठमाडौं, ९ असोज । सरकारमा सहभागी हुन साना दलका केही नेताहरुले ठूलै दौडधुप सुरु गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वमा सरकार गठन भएको...

किमलाई भौतिक कारबाहीको चेतावनी

एजेन्सी, ८ असोज । प्योङयाङले आणविक परीक्षण पुनः दोहो¥याएमा उत्तर कोरियाली नेता किम जोङ उनलाई भौतिक कारबाही गर्ने दक्षिण कोरियाले चेतावनी दिएको छ। उ...

क्यानडाका अर्बपति नेपाली जेलमा

काठमाडौं, ८ असोज । अर्नेस्ट फेनविक म्याकन्टोस क्यानडाको न्याय प्रशासनमा निकै चर्चित नाम हो । उनै म्याकन्टोसका कारण तीन वर्षअघि त्यहाँका प्रान्तीय कानु...

सात घन्टा लाइन बसेपछि बल्ल टिकट

काठमाडौं, ८ असोज । दसैंमा घर जान बसको अग्रिम टिकट बुकिङ शुक्रबारदेखि खुलेको छ । पहिलो दिन नै टिकट लिन पुगेका यात्रुले सास्ती खेप्नुपरेको छ । उनीहरूले ...

दसैंअघि नै संविधान संशोधन विधेयक दर्ता

काठमाडौं, ८ असोज । संविधान संशोधन विधेयक दसैं विदाअघि नै व्यवस्थापिका संसद्मा दर्ता गराउने अन्तिम तयारीमा सरकार पुगेको छ । कांग्रेस, नेकपा माओवादी ...

निर्वाचन आयोगद्वारा ११ दल खारेज (नामावलीसहित)

काठमाडौँ, ७ असोज । निर्वाचन आयोगले ११ वटा दलको दर्ता खारेज गरेको छ । वार्षिक आयव्यय विवरण बुझाउन पटक—पटक ताकेता गर्दा पनि अटेर गरेको भन्दै आयोगले दल द...