Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank
पत्रपत्रिका

यस्तो छ वैद्य माओवादीको संसदीय व्यवस्था सम्बन्धि नीति

काठमाडौं, १० असार । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादीले) ले संविधान र संसदीय व्यवस्थाको विरोध गर्ने निर्णय गरेको छ । आजको कान्तिपुर...

सामाजिकमा डी र ई ल्याउनेले के गर्ने ?

काठमाडौं, १० असार । कक्षा ११ मा विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षाका सबैजसो विषय अध्ययन गर्न एसएलसीमा सामाजिक विषयमा डी प्लस ल्याउनै पर्ने हुन्...

चीनसँग झुके मोदी

एजेन्सी, १० असार । परमाणु आपूर्तिकर्ता समूह (एनएसजी) को सदस्यताका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ राष्ट्रपति सी सी जिनपिङसँग सहय...

‘तँ मधेसकी केटी होस् नत्र जे पनि गरिदिन्थेँ’: कांग्रेस नेता

वीरगन्ज, १० असार । नेपाली कांग्रेसका नेता एवं किसान हकहित संघर्ष समिति पर्साका अध्यक्ष सहरुम राउत गद्धीले जिल्ला कृषि विकास कार्यालय पर्साकी महिला क...

टोलेगुन्डालाई प्रहरीको गोली

काठमाडौं, १० असार । कालिमाटी र कलंकी क्षेत्रमा व्यवसायीलाई धम्क्याउादै हप्ता असुल्दै आएका ‘टोलेगुन्डा’लाई प्रहरीले पक्राउ गरेको छ । आजको नयाँ पत्र...

पूर्वविशिष्टलाई कति धेरै सुविधा ?

काठमाडौं, १० असार । सरकारले पूर्वविशिष्ट पदाधिकारीहरूको सेवा र सुविधामा उदारतापूर्वक करोडौा रुपैयाा खर्च गर्दै छ । तर, खर्च प्रक्रिया व्यवस्थित गर...

भागबन्डा नमिलेपछि देउवा र पौडेलबीच भनाभन

काठमाडौं, १० असार । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी संरचनामा आफ्नो पक्षको ४५ प्रतिशत हिस्सा दाबी गर्न थालेपछि सभापति शेरबहादुर देउवा...

यस कारण रद्ध भयो प्रचण्डको अस्ट्रेलिया भ्रमण

काठमाडौँ, १० असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका नाममा अस्ट्रेलियामा मोबाइलको सिमकार्ड समेत किनिएको थियो । होटल बुक भइसकेको थि...

अब यी देशहरुमा रोजगारीका लागि जान नपाइने

काठमाडौं, १० असार । सरकारले अफगानिस्तानसहितका विभिन्न चार देशमा वैदेशिक रोजगारीका लागि जान प्रतिवन्ध लगाएको छ । आनको नागरिक दैनिकमा खबर छ – अफग...

काबुलबाट फर्केका सुरक्षा अधिकारीको निष्कर्ष : धम्की लुकाइँदा आक्रमण

काठमाडौं, १० असार । अफगानिस्तानमा सुरक्षा गार्ड उपलब्ध गराउँदै आएको सेक्युरिटी कम्पनीले तालीबानी समूहलाई धम्कीपछि पैसा नबुझाउँदा काबुल घटना भएको त...