Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed
पत्रपत्रिका

त्रिविअन्तर्गतका सबै क्याम्पस स्ववियुविहीन, चाँडै निर्वाचन गर्छौंः उपकुलपति

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सबै क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० आजबाट खाली भएका छन्। आजको नेपाल समाचारपत्र दैनिकमा...

झ्यालबाट संसद् छिर्ने हठमा वामदेव

काठमाडौं । उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्ने मात्र होइन, उनलाई प्रधानमन्त्री हुने गरी बाटो खोल्न संविधान संशोधन गर्ने नेकपाको गृह...

भ्रम छरेर सरकारलाई अलोकप्रिय बनाउने प्रयास

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीले भ्रम छरेर सरकारलाई अलोकप्रिय बनाउने प्रयास गरिरहेको आरोप लगाएका छन्। आजको नागरिक दैनिकमा खबर छ -...

त्रिविमा बेथिति अन्त्यको प्रयास

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले धेरै वर्षदेखिको बेथिति अन्त्य गर्दै सुधार अभियान तीव्र रूपमा अगाडि बढाएको छ । उपकुलपतिमा नियुक्त भएको झन्डैसय दिन...

ट्रम्पको भारत भ्रमणः ‘भारत–अमेरिका साथसाथ’

नयाँदिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो भारत यात्रा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर गुजरातको अहमदाबादबाट सुरु गरे । ...

प्रधानमन्त्री ओलीले चौथोपटक मन्त्रिमण्डल हेरफेर गर्दै

काठमाडौं । सरकार गठन भएको दुई वर्षपछि प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने गृहकार्य अगाडि बढाएका छन् । यो समाचार आजको नेपाल समाचार...

गोकुल बाँस्कोटा प्रकरण, बाँस्कोटाका योजनाकार पौडेल अमेरिका उडे

काठमाडौं । सेक्युरिटी प्रेस स्थापनाका लागि घूस मागेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएसँगै अर्का...

बाइस प्रतिशत जनतामा बीमा पहुँच

काठमाडौं । चरम गरिबीको रेखामुनि रहेका जनतालाई सरकारले निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ - अर्थमन्त्री डा।युवरा...

कम्युनिस्ट प्रधानमन्त्रीको राजसी जन्मोत्सव

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री केपी ओलीले आफ्नो ६९औँ जन्मोत्सव राजसी ठाँटले मनाएका छन् । सरकारीनिवास बालुवाटारमा केक काटेपछि आइतबार दिउँसो चार ह...

राजनीतिक स्वार्थको चक्रव्यूहमा एमसीसी

काठमाडौं। संसद्को अधिवेशनबाट अनुमोदन गरेर अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को झण्डै ५५ अर्ब अनुदानसहितको ऊर्जा र सडक परियोजना आग...