Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank
पत्रपत्रिका

सरकारले भन्यो, मुटुमाथि झन्डा लिएर आऊ

काठमाडौं । संविधान दिवस ९असोज ३० लाई यसपल्ट सरकारले भव्य बनाउने निधो गरेको छ । आम नागरिकलाई सांस्कृतिक एवं राष्ट्रिय पोशाकमा भण्डासहित ¥यालीमा सामेल ...

कालोसूचीमा पर्ने ऋणीको संख्या एकै वर्षमा दोब्बर

काठमाडौं । वैंक तथा वित्तीय संस्थाको कर्जा नतिरेर कालोसूचीमा पर्ने ऋणीको संख्या गत आर्थिक वर्षमा ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो ...

दोस्रोपटक पनि लिलाम भएन निगमको बोइङ

काठमाडौं । नेपाल वायुसेवा निगमको ३१ वर्ष पुरानो बोइङ (गण्डकी)दोस्रो पटक पनि लिलाम हुन सकेन । विमान खरिद गर्न प्रस्ताव गर्ने दुवै कम्पनी अयोग्य भएका छ...

७० हजारलाई डेंगु, वैशाखयता अस्पतालमै पुगेकै बिरामी ७ हजार

काठमाडौं । पछिल्लो समय प्रकोपका रुपमा फैलिएको डेंगुबाट करिब ७० हजार व्यक्ति प्रभावित भएको चिकित्सकले बताएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ...

विवाहमा न लाखौं खर्च, न झन्झटः छोरी माग्न जाँदा दाउराको भारी

गोरखा । कतिपय गाउँमा विवाहका बेला दाइजोको मोलमोलाइ हुन्छ। छोरीको विवाह गर्न बाबुआमाले निकै ऋण बोक्नुपर्छ। नेपालमा यस्ता ठाउँ पनि छन्, जहाँ दाइजोका ना...

शिक्षकको हाजिरी पनि विद्यार्थीले गर्छन्

काठमाडौं । विद्यालयमा विद्यार्थीको हाजिरी शिक्षकले गर्छन् । यहाँका एक विद्यालयमा भने विद्यार्थीले शिक्षकको हाजिरी गर्छन् । आजको कान्तिपुर दैनिकमा...

चिनियाँ विदेशमन्त्री वाङ आज नेपाल आउँदै, भ्रमण आर्थिक विकासमा केन्द्रित हुने

काठमाडौं । तीन दिने नेपाल भ्रमणका लागि चिनीयाँ विदेशमन्त्री वाङ यी आज काठमाडौँ आउँदै छन् । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ - चिनीयाँ राष्ट्रप...

त्रिविको चरम लापरबाही : परीक्षा एउटा विषयको प्रश्नपत्र अर्कैको

शिक्षाशास्त्र संकायका सहायक डिन बलराम राय भन्छन्–प्रिन्टिङमा गल्ती भयो काठमाडौं । गत वर्ष परीक्षाअघि नै दुई विषयको प्रश्नपत्र सार्वजनिक भएपछि आलोच...

कही पुल नभएर सास्ती कही ५० मिटरमै दुई पुल

रोल्पा । माडीखोलामा नजिकै दुईवटा पुल देख्दा जोकोहीलाई अचम्म लाग्न सक्छ १ धेरै नदी र खोलामा पुल नभएकाबेला एकै ठाउँमा दुईवटा पुल देख्दा आश्चर्य लाग्नु ...

आजभोली मिलेसम्म रिलेसन, नभए साइबर अपराध

काठमाडौं । महानगरीय अपराध महाशाखामा गत साता उजुरी लिएर एक किशोरी पुगिन् । लिभिङ टुगेदरमा बसेका युवाले पुराना भिडियोलाई लिएर ‘ब्ल्याकमेलिङ’ गरिरहेको उ...