Khabar Dabali १६ फाल्गुन २०८२ शनिबार | 28th February, 2026 Sat
Investment bank
पत्रपत्रिका

नेपाली महिलाले विदेशी पुरुषसँग अनमेल विवाह गर्ने क्रम बढ्दै

काठमाडौं । नागार्जुनकी ३६ वर्षीया महिलााले चीनको हेनान प्रान्तका ५६ वर्षीय पुरुषसँग विवाह गरिन् । दुवै जनाले मंसिर ८ गमा काठमाडौँ जिल्ला अदालतमा दर्...

सातै प्रदेशका प्रहरी प्रमुख फेरिए

काठमाडौं । सातवटै प्रदेशमा प्रहरी प्रमुख फेरिएका छन् । गृह मन्त्रालयले शुक्रबार १९ नायब प्रहरी महानिरीक्षक (डिआइजी०को सरुवा गर्दै विभिन्न कार्यालयका ...

प्रदेश ३ काे सरकार ४८ अर्बको बजेट ल्याउने तयारीमा

हेटौंडा । ३ नम्बर प्रदेश सरकारले २०७६र७७ का लागि करिब ४८ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ। प्रदेश सभामा प्रस्तुत गरिने बजेटको तयारी पूरा भएक...

यी नेताहरु ! जो बाँचुन्जेल नेता

काठमाडौं । कम्युनिस्ट नेता मोहनविक्रम सिंह ८५ वर्षका भए। उनी यसै साता नेकपा ९मसाल० को महासचिवमा चयन भएका छन्। काठमाडौं थानकोटस्थित ग्रिन पार्टी प्याल...

प्रधानमन्त्री ओली फ्रान्सको केबलकारमा अड्किएपछि...

फ्रान्स । नेपाल जस्तै भौगोलिक बनावट रहेको फ्रान्सको सामोनी क्षेत्र घुम्न गएका प्रधानमन्त्री केपी शर्मा ओली झण्डै एक घण्टा केबलकारमा अड्किएका छन् । ...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष खरेललाई मन्त्रालयको स्पष्टीकरण

काठमाडौं । उडानयोग्य जहाज थन्क्याएर अर्बौँ घाटा निम्त्याउने नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन म...

नेपालमा रेलमार्ग जोड्न तिब्बतको तीव्र इच्छा

काठमाडौं । चीनको स्वायत्त प्रदेश तिब्बतले नेपालसँगको सम्बन्ध अझै प्रगाढ बनाएर बेल्ट एन्ड रोड इनिसिएटिभलाई नेपालमार्फत दक्षिण एसिया प्रवेश गराउने उद्घ...

अब युएईमा नेपाली कामदारलाई विदेशीसरह सुविधा

काठमाडौं । नेपाली कामदारका लागि चौथो प्रमुख रोजगार गन्तव्य युएईसँग शुक्रबार श्रम समझदारी भएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ - अन्तर्राष्ट्रिय श...

गुठी विधेयक : काठमाडौँमा विरोध हुँदा दाङमा किन भयो पक्षमा प्रदर्शन ?

काठमाडौं ।गुठी विधेयकको विरोधमा राजधानीमा ठूला प्रदर्शन भइरहेका बेला बिहीबार प्रदेश ५ को दाङमा भने विधेयको पक्ष्ँमा जुलुस र सभा भएको छ । आजको कान्...

अमेरिका सपना : ७५ लाख डुबाएर १७ महिना जेल

काठमाडौं ।अमेरिका जाने सपनामा दाङका एक युवकले ७५ लाख रुपैयाँ मात्र गुमाएनन्, १७ महिना जेलसमेत बिताउनुपरेको छ । मानव तस्करलको पछि लागेर विभिन्न देश हु...