Khabar Dabali १८ फाल्गुन २०८२ सोमबार | 2nd March, 2026 Mon
Investment bank
पत्रपत्रिका

भारत सीमासंग जोडिएको सुदूरपश्चिमका सबै नाकाहरु ३ दिन सम्म बन्द हुने

बैतडी । भारतसँग सीमा जोडिएका बैतडीसहित सुदूरपश्चिमका सबै नाका ३ दिनका लागि बन्द हुने भएका छन् । यही चैत्र २८ गते भारतमा हुने लोकसभा निर्वाचनलाई ...

लगातार पाँच वर्षको आर्थिक वृद्धिदर उच्च

काठमाडौं । भूकम्पपछिका वर्ष नेपालले निरन्तर उच्च आर्थिक वृद्धिदर हासिल गरिरहेको छ। एसिया प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामा...

काठमाडाैंमा बर्डफ्लुको संक्रमणबाट ३५० काग मरे

काठमाडाैं । काठमाडौं उपत्यकामा बर्डफ्लुको संक्रमण फैलिएको छ । काठमाडौंका विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमणबाट तीन सय ५० काग मरेको पशु सेवा विभागले ज...

सगरमाथाको दृष्य क्यानाडामा प्रसारण हुने

काठमाडौं । नेपालका लागि क्यानाडाका गैरआवासीय राजदूत नादिर पटेल एभरेस्ट बेसक्याम्पमा ट्रेकिङ गर्न लुक्ला प्रस्थान गरेका छन् । दिल्लीबाट काठमाडौं उत्रे...

मन्त्रीहरू नै कानुन मान्दैनन्, अझै बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । चार जना मन्त्रीले अझै सम्पत्ति विवरण बुझाएका छैनन् । सम्पत्ति विवरण नबुझाउनेमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र...

विप्लव समूहका केन्द्रीय समिति ६१ बाट झरेर ४१ , संरचना खुम्चिँदै

प्रकाण्ड पार्टीभित्रै विशेष निगरानीमा काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको सांगठनिक संरचना खुम्चिँदै गएको छ। दुई वर्षअघि थवाङ महाध...

अमेरिका र अस्ट्रेलियाको राजदूत बन्‍न हानथाप

काठमाडौं । सरकारले ६ देशमा राजदूत नियुक्ति प्रक्रिया अघि बढाएको छ। राजदूत बन्न नाता जोड्दै वैयक्तिक विवरण बोकेर सिंहदरबार, बालुवाटार र पुल्चोक धाउनेक...

सरकारी चिकित्सक आन्दोलनमा, ओपिडी बन्दको घोषणा

काठमाडाैं । आफूसँगको सहमतिविपरीत सरकारले कर्मचारी समायोजनको सूची प्रकाशित गरेको भन्दै सरकारी चिकित्सक संघ (गोदान) आन्दोलित भएको छ । गोदानका अध्यक्ष ड...

एसईई प्रश्नपत्र प्रकरणः यसरी बाहिरियो प्रश्नपत्र

राजविराज । प्रश्नपत्र प्रकरणमा अभियुक्त बनाइएका दुवै प्रहरी जवान सप्तरीकै हुन् । यद्यपि उनीहरु सिराहा जिल्लास्थित इलाका प्रहरी कार्यालय कल्याणपुर...

खाद्यान्नको आयात २० प्रतिशतले वृद्धि , निर्यात भने न्यून

काठमाडौं । सरकारले खाद्यान्नमा आत्मनिर्भर हुने भन्दै विभिन्न योजना अघि सारे पनि नेपालमा खाद्यान्न खायात भने बर्सेनी बढ्दै गएको छ । व्यापार तथा नि...