Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank
अन्तर्राष्ट्रिय

श्रीमतीसहित किम जोंग निस्किए तीन दिने चीनको भ्रमणमा

उत्तर कोरियाली नेता किम जङ अनले चिनिया राष्ट्रपति सि जिन पिङको निमन्त्रणामा तीन दिने चीन भ्रमण सुरु गरेका छन्। उत्तर कोरियाली सञ्चार माध्यमले सो कु...

शंकास्पद चालकले चलाएको पिकअप ट्रकले ठक्कर दिँदा एकै परिवारका पाँच जनाको मृत्यु

लेसिङटन। एक जना मदिरा सेवन गरेका शंकास्पद चालकले गलत दिशातर्फ हाँकेको पिकअप ट्रकले ठक्कर दिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । अधिकारीहरुले मि...

खानी दुर्घटनामा भारतमा दुईको मृत्यु, १५ वेपत्ता

नयाँ दिल्ली। भारतको दुर्गम उत्तरपूर्वी इलाकामा रहेको एक खानी दुर्घटनामा परी दुई व्यक्तिको मृत्यु भएको छ । प्रहरी स्रोतले सोमबार सो जानकारी दिएको छ ...

आज शेख हसिनाको प्रधानमन्त्रीमा सपथ

ढाका। बंगलादेशको नयाँ प्रधानमन्त्रीका रुपमा शेख हसिनाले सोमबार पद तथा गोपनीयताको सपथ लिनुहुने भएको छ । गत डिसेम्बर ३० मा सम्पन्न निर्वाचनबाट उहाँको दल...

सुनखानीमा दुर्घटना हुँदा ३० जनाको मृत्यु, सात जनाको अवस्था गम्भीर

कुन्दुज। अफगानिस्तानको पूर्वोत्तर प्रान्तमा सुनखानीमा आइतबार भएको दुर्घटनामा कम्तीमा ३० जनाको मृत्यु भएको अफगान अधिकारीहरुले जनाएका छन् । बडाखसान प...

मलेसियाका राजाद्वारा गद्दी त्याग

क्वालालम्पुर। मलेसियाका राजा सुल्तान मुहम्मद पाँचौंले राजगद्दी त्याग गरेको राजप्रासाद अधिकारीहरुले आइतबार बताएका छन् । यो घोषणासँगै मलेसियाका राजा बिद...

रक्षा मन्त्रालयका प्रमुख कर्मचारीद्धारा राजिनामा

वासिङ्टन। अमेरिकाको रक्षा मन्त्रालयका प्रमुख कर्मचारी रिएर एड्माइरल केभिन स्विनीले पदबाट राजिनामा दिएका छन्। उनले शनिबार आफ्नो जिम्मेवारी त्यागेको अधि...

सामाजिक सञ्जालबाट किशोर भन्दा किशोरी बढी प्रभावित किन हुन्छन् ?

वासिङ्टन। सामाजिक सञ्जालबाट किशोर भन्दा किशोरीहरु बढी प्रभावित भएको एक अध्ययनले देखाएको छ । आफ्ना साथीहरुसँग सम्पर्कमा रहन र सिक्नका लागि सामाजिक स...

एउटै टुना माछा ३४ करोड ७२ लाखमा बिक्री

टोकियो। जापानका एकजना सुसी व्यवसायीले टोकियोमा खुलेको नयाँ माछा बजारमा शनिबार एउटा विशाल टुना माछा ३१ लाख अमेरिकी डलर ९रु।३४ करोड ७२ लाख० मा खरिद गरेक...

दश तले भवनमा भिषण आगलागी, तीन जनाको मृत्यु

स्पेन । स्पेनको उत्तरपूर्वी भेगमा रहेको एक अपार्टमेन्टमा शनिबार आगलागी हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । एक बालक सहित अरु १६ जना घाइते भ...