Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

एप्पललाई पछि पार्दै अरामको अगाडि

एजेन्सी । विश्वको सबैभन्दा ठूलो तेल उत्पादक कम्पनी साउदी अरामको सबैभन्दा अधिक मुनाफा कमाउने कम्पनी बनेको छ। अमेरिकी प्रविधि कम्पनी एप्पललाई पछि पार्दै अरामको सबैभन्दा धेरै नाफा कमाउने कम्पनी बनेको हो।

रेटिङ्ग एजेन्सी मूडीजका अनुसार, साउदी अरामको कम्पनीले २०१८ मा १ खर्ब ११ अर्ब डलर नाफा कमाएको थियो। यो एप्पलको भन्दा ४६ प्रतिशतले बढी हो। विश्वको सबैभन्दा धेरै नाफा कमाउने कम्पनीका रूपमा रहेको एप्पलले गत वर्ष ५९.५३ अर्ब डलर नाफा कमाएको थियो।

साउदी अरामकोको उक्त नाफा फेसबुक, अल्फाबेट, मोर्गन चेज र एक्सोन मोबिलको कुल नाफाभन्दा पनि बढी हो। २०१८ मा यि सबै कम्पनीको मुनाफा जोड्दा जम्मा १ खर्ब ६ अर्ब डलर हुन्छ । एक्सोन मोबिल अमेरिकाको सबैभन्दा ठूलो तेल कम्पनी हो। उसले गत वर्ष २० अर्ब ८० करोड डलर नाफा कमाएको थियो।

साउदी अरबको सरकारी तेल कम्पनी साउदी अरामकोले पहिलोपटक वित्तिय विवरण सार्वजनिक गरेको हो। २०१८ मा अरामको आम्दानी ३ खर्ब ५५ अर्ब ९० करोड रह्यो। २०१७ को तुलनामा २०१८ मा तेलको औसत मूल्यमा ३१ प्रतिशतले वृद्धि भएसँगै कम्पनीको आम्दानी बढेको हो। अरामको पछिल्लो समय साउदीको पेट्रोकेमिकल कम्पनीलाई ६९ अर्ब १० करोड डलरमा खरीद गर्ने योजनामा रहेको बताइएको छ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending