Khabar Dabali ९ बैशाख २०८३ बुधबार | 22nd April, 2026 Wed
अन्तर्राष्ट्रिय

६.८ रेक्टरको भूकम्प

हङकङ, २७ वैशाख । भानुआटुको उत्तरी क्षेत्र पोर्ट ओल्री क्षेत्रमा स्थानीय समयअनुसार मङ्गलबार दिउँसो १ बजेर ५२ मिनेटको समयमा ६.८ रेक्टर स्केलको भूकम्पीय ...

हैजाबाट ३७ जनाको मृत्यु, २ हजार बढी बिरामी

यमन, २७ वैशाख । यमनमा हैजाका कारण विगत दुई हप्तामा मृत्यु् हुने नागरिकको सङ्ख्या ३४ पुगेको छ भने दुई हजारभन्दा बढी बिरामी भएको विश्व स्वास्थ्य सङ्गठन ...

२४ घण्टामा ७१ मारिए

काबुल, २६ वैशाख । अफगानिस्तानका विभिन्न ठाउँमा पछिल्लो २४ घण्टामा भएका सुरक्षा कारबाहीमा परी ७१ जना लडाकू मारिएका अफगान गृह मन्त्रालयले मङ्गलबार जानका...

दुई बम विस्फोट हुँदा ४० घाइते

[caption id=\"attachment_28529\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] बैकक, २६ वैशाख । आतङ्ककारी ग्रस्त बनाएको दक्षिणी थाइल्याण्ड...

डुङ्गा दुर्घटनामा ८० जना वेपत्ता

[caption id=\"attachment_53502\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] इटाली, २६ वैशाख । लिवियाली समूद्रिक तट नजिकै करिव १३२ जना आप्...

६.९ रेक्टरको शक्तिशाली भूकम्प 

जापान, २६ बैशाख । दक्षिणी जापानमा मङ्गलबार शक्तिशाली भूकम्प आएको छ । यद्यपी यस भूकम्पको कारण हालसम्म सुृनामीको चेतावनी भने तत्काल दिइएको छैन र भूकम्पब...

ओबामाले फ्लिनलाई नियुक्त नगर्न किन सावधान गराए ट्रम्पलाई ?

अमेरिका, २६ वैशाख । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई माइकल फ्लिनलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त नगर्न साव...

२४ बर्ष जेठी शिक्षिकासँग बिहे गरेका फ्रान्सका नयाँ राष्ट्रपति माक्रोंको गज्जबका प्रेम कहानी

फ्रान्स, २५ वैशाख । इम्यानुएल माक्रों आधुनिक फ्रान्सको सबैभन्दा कम उमेरको राष्ट्रपति बनेका छन् । नयाँ राजनीतिक दल खोलेको एक वर्षमै फ्रान्सको राष्ट्रपत...

चुनावी अभियानमा भाषण गरिरहेका सांसदको मृत्यु

फ्रान्स, २४ वैशाख । फ्रान्सको राष्ट्रपतिको निर्वाचन अभियानका भाषण दिइहेकाबेला मञ्चमा बेहोस बनी ढलेका समाजवादी दलका सांसदको रिन एर्हेल, ५० को शनिबार नि...

बोको हरामको कब्जामा रहेका ८२ किशोरी ३ बर्षपछि मुक्त

नाइजेरिया, २४ वैशाख । नाइजेरियाको राष्ट्रपति कार्यलयले सन् २०१४ मा इस्लामवादी उग्रवादी समूह बोको हरामले सन् २०१४ मा बन्धक बनाएका ८२ स्कूले छात्रा मुक्...