Khabar Dabali ३ जेष्ठ २०८३ आईतवार | 17th May, 2026 Sun
Investment bank
अन्तर्राष्ट्रिय

जापानको ‘मुन स्नाइपर’ ले चन्द्रमामा सटीक अवतरणको प्रयास गर्ने

एजेन्सी । जापानको ‘मुन स्नाइपर’ शनिबार बिहान चन्द्रमाको सतहमा उत्रिन तयार गरिएको थियो । यो पृथ्वीको प्राकृतिक उपग्रहमा नयाँ रुचिका पछाडि असङ्ख्य नयाँ ...

थाइल्यान्डमा करिब एक करोड ५० लाख टन लिथियम फेला पर्यो

एजेन्सी । थाइल्यान्डले करिब एक करोड ५० लाख टन लिथियम भण्डार पत्ता लगाएको एक सरकारी प्रवक्ताले शुक्रबार बताएका छन् । उक्त खोजले विद्युतीय सवारी उत्पादन...

इरान–पाकिस्तान सैन्य आक्रमणप्रति संयुक्त राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त

एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार इरान र पाकिस्तानबीच भएका सैन्य आक्रमणको विषयमा गहिरो चिन्ता व्यक्त गरेका छन् ।  ...

उत्तरी चीनको प्रकृति आरक्ष केन्द्रमा ६० हजारभन्दा बढी चराचुरुङ्गी

एजेन्सी । स्थानीय अधिकारीका अनुसार उत्तरी चीनको हेबेई प्रान्तको प्रकृति आरक्षमा ६० हजारभन्दा बढी चरा फेला परेका छन् । हालै सञ्चालन गरिएको २०२३/०२४ ...

उत्तर कोरियाद्वारा ‘पानीमुनि हान्ने आणविक अस्त्र प्रणाली’ परीक्षण

एजेन्सी । उत्तर कोरियाले वासिङ्टन, सियोल र टोकियोको संयुक्त नौसैनिक अभ्यासको प्रत्युत्तरमा ‘पानीमुनि प्रहार गर्ने आणविक हतियार प्रणाली’ परीक्षण गरेको ...

विद्रोहीको आँखा छल्दै म्यान्माका करिब तीनसय सैनिक भारतमा

भारत । म्यान्माको सेनाप्रति वफादार जुन्टा सरकारसँग लडिरहेका सशस्त्र विद्रोहीको आक्रमणबाट भाग्न करिब तीनसय सैनिक सीमा पार गरी भारत प्रवेश गरेको भारतीय ...

राजतन्त्रको आलोचना गर्नेलाई ५० वर्ष जेल

काठमाडौं । राजतन्त्रको आलोचना गरेको आरोपमा थाइल्याण्डका एक नागरिकलाई ५० वर्षको जेल सजाय दिइने भएको छ। उत्तरी शहर चियाङ रायको एक पुनरावेदन अदालतले पूर्...

इन्डोनेसियाले सन् २०२४ मा २० लाख टन चामल आयात गर्ने

एजेन्सी । इन्डोनेसियाले यस वर्ष घरेलु आवश्यकता पूरा गर्न र एल निनोका कारण उत्पन्न बालीनालीको असरलाई रोक्न २० लाख टन चामल आयात गर्ने योजना बनाएको छ । ...

अमेरिकी व्यापारिक जहाजमा यमनका हुथी विद्रोहीले गरे ड्रोन आक्रमण

एजेन्सी । अमेरिकी व्यापारिक जहाजमा यमनका हुथी विद्रोहीले गरे ड्रोन आक्रमण गरेका छन् । बुधबार राति अमेरिकी व्यापारिक जहाजमा यमनका हुथी विद्रोहीले ड्रोन...

नाइजेरियामा बिष्फोटमा परी २ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौं । नाइजेरियाको दक्षिणपश्चिमी राज्य ओयोको एक आवासीय क्षेत्रमा भएको बिष्फोटमा कम्तिमा दुई जनाको मृत्यु हुनुका साथै अन्य दर्जनौं घाइते भएका छन् ।...