Khabar Dabali २६ बैशाख २०८३ शनिबार | 9th May, 2026 Sat
अन्तर्राष्ट्रिय

उत्तरी वजिरिस्तानमा आतङ्कवादी हमलामा ८ पाकिस्तानी सैनिक मारिए

इस्लामाबाद  । खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा बिहीबार दुई आतङ्कवादी हमलामा आठ पाकिस्तानी सैनिकको मृत्यु भएको  डन अखबारले  उल्लेख ...

भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ४ करोड ३० लाख ३९ हजार नाघ्यो

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शुक्रबार बढेर ४ करोड ३० लाख ३९ हजार भन्दा बढी पुगेको छ  । पछिल्लो २४ घण्टामा देशभर ९४९ थप व्यक्तिमा ...

अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेन भ्रमण नगर्ने: ह्वाइट हाउस

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन भ्रमण नगर्ने ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले बताएका छन् । बुधवार, अमेरिकी सञ्चारमाध्यमले जनाए...

डुब्यो रुसी पानीजहाज, रुसी सेनाको प्रतिष्ठामा ‘ठूलो धक्का’

पानीजहाज दुश्मनको कारबाहीमा डुब्नु दोस्रो विश्वयुद्ध यताकै सबभन्दा ठूलो

डच अदालतद्वारा सन् १९८० का अफगानी जेल प्रमुखलाई १२ वर्ष जेल सजाय

एजेन्सी । डच अदालतले बिहीबार एक वृद्ध अफगानी पुरुषलाई सन् १९८० को दशकमा काबुल जेलको कुख्यात हमलामा जिम्मेवार ठहर गर्दै युद्ध अपराधको लागि १२ वर्षको जे...

श्रीलंकामा आर्थिक संकटाका कारण औषधी अभाव : स्वास्थ्य मन्त्रालय

कोलम्बो । श्रीलङ्कामा चरम आर्थिक सङ्कटका कारण औषधी अभाव हुन थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अधिकारीहरूले विरामीलाई अत्यावश्यक प...

फिलिपिन्समा बाढी र पहिरोबाट ११५ जनाको मृत्यु

फिलिपिन्स । फिलिपिन्समा बाढी र पहिरोबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ११५ पुगेको सरकारी अधिकारीहरुले बिहीबार जनाएका छन् । उद्धारकर्ताहरूले पहिरोको क...

रुस युक्रेन युद्धको असर कम गर्ने काममा संयुक्त राष्ट्रसंघीय महासचिवको आग्रह

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले रुस र युक्रेन युद्धका कारण संसारमा उत्पन्न भएका विभिन्न असरहरु घटाउने काममा लाग...

राष्ट्रपति पुटिनले तेल, ग्यास क्षेत्रको अवस्थाबारे बैठक गर्ने

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार तेल र ग्यास क्षेत्रको अवस्थाको बारेमा बैठक गर्ने जनाइएको छ । बैठकको मुख्य प्रतिवेदन उपप्रधानमन्त्री ...

फिलिपिन्समा अगाटन आँधीका कारण मृत्यु हुनेको संख्या ७६ पुग्यो

मनिला । फिलिपिन्समा आएको उष्णकटिबंधीय आँधी अगाटोनका कारण मृत्यु हुनेको संख्या ७६ पुगेको राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडीआर...