Khabar Dabali २१ बैशाख २०८३ सोमबार | 4th May, 2026 Mon
अन्तर्राष्ट्रिय

कोरोनाका कारण अमेरिकाका एक लाख ४० हजार बच्चा अभिभावक विहिन

न्युयोर्क । कोरोनाभाइरसको महामारीका कारण अमेरिकामा एक लाख ४० हजारभन्दा बढी बालबालिका अभिभावक विहिन भएका छन् । ‘विजनेश इन्साइडर’ले तयार पारेको प्रतिवेद...

आतंककारी हमलामा २८ सैनिसहित ३२ जनाको मृत्यु

ओगादगु ।  बुर्किनाफासोमा भएको आतंककारी हमलामा परी कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ । यस हमलामा परी २८ जना सैनिक मारिएका यहाँको सरकारका प्रवक्ताले जान...

बाइडेनलाई चिनियाँ राष्ट्रपतिको चेतावनी : जसले आगोसँग खेल्छ ऊ जल्छ

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति शी जिनपिङबीच भर्चुअल बैठक समाप्त भएको छ । राष्ट्रपति बाइडेनले शी जिनपिङसँग ताइवानको स्थित...

बुल्गेरियालाई पराजित गर्दै स्विट्जरल्याण्ड फिफा विश्वकपका लागि छनोट

काठमाडौं ।  सोमबार राति भएको युरोपियन छनोट अन्तर्गत  समूह सी को अन्तिम खेलमा स्विट्जरल्याण्ड बुल्गेरियालाई ४–० ले पराजित गर्दै स्विट्जरल्याण्ड विजेता ...

रूसद्वारा २०२१ मा १० बिलियन डलर भन्दा बढीको हतियार निर्यात सम्झौतामा हस्ताक्षर

दुबई । रूसले कोभिड-१९ महामारीको बाबजुद सन् २०२१ मा १० अर्ब डलरभन्दा बढीको हतियार निर्यात गर्ने सम्झौतामा हस्ताक्षर गरेको सैन्य-प्राविधिक सहयोगका लागि ...

काबुलमा भएको बम विष्फोटमा दुई सर्वसाधारण घाइते

काबुल । अफगानिस्तानको राजधानी काबुलमा सोमबार तालिवान सुरक्षा बललाई लक्षित गरी भएको बम आक्रमणमा कम्तीमा दुई जना सर्वसाधारण घाइते भएका छन् । पश्चिमी ...

मालीमा भएको सशस्त्र आक्रमणमा ४ जना सैनिकको मृत्यु, १४ जना घाइते

माली । दक्षिणपश्चिम मालीमा भएको आतङ्कवादी हमलामा चार सैनिकको मृत्यु हुनाको साथै एक दर्जनभन्दा बढी घाइते भएको सेनाले जनाएको छ । सशस्त्र आतङ्ककारीहरू...

चिनियाँ विदेशमन्त्री र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

बेइजिङ । चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीच फोनवार्ता भएको छ । चिनियाँ विदेशमन्त्री र अमेरिकी विदेशमन्त्रीबीचमा श...

अमेरिकी पत्रकारलाई म्यानमारमा ११ वर्ष जेल सजायको फैसला

याङ्गुन ।  म्यानमारको जुन्टा अदालतले शुक्रबार एक अमेरिकी पत्रकारलाई एघार वर्षको जेल सजाय सुनाएको छ । उनका वकिलहरुले गैरकानूनी संगत, सेनाविरुद्ध उक्साउ...

मानवीय सहायताको काममा अवरोध नगर्न राष्ट्रसंघको आग्रह

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले मानवीय सहायतासम्बन्धी काममा अवरोध नगर्न आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघले इथियोपियालाई यो आग्रह गरेको हो ...