Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank
समाचार संक्षेप

सप्तरीमा आठ किलो गाँजासहित दुईजना पक्राउ

सप्तरी । कञ्चनरुप नगरपालिका-७ आदर्श टोलबाट अवैध लागूऔषध गाँजा ८ किलोसहित तिलाठी कोईलाडी गाउँपालिका-६ बस्ने ३१ वर्षीय सचिन यादव समेत २ जनालाई  प्रहरीले...

हुण्डी कारोबारको आरोपमा सीआईबीद्वारा दुई जना पक्राउ

काठमडौं । हुण्डी कारोबार गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं अनामनगरका ५०...

खाेटाङ र धनकुटाबाट बलात्कार आराेपमा दुईजना पक्राउ

काठमाडाैं । खाेटाङ र धनकुटाबाट बलात्कार आराेपमा दुईजना पक्राउ परेका छन् ।  १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा खोटाङकाके बराहपोखरी गाउँप...

कास्कीमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

कास्की । कास्कीकाे  पोखरा महानगरपालिका-७ राष्ट्रबैंक चोकस्थित समिता खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालिका बाग्लुङ तमानखोला गाउँपालिका-१ घ...

राष्ट्रियसभाको दलीय हैसियत उलटफेर- माओवादी पहिलो, एमाले तेस्रोमा खुुम्चियो

काठमाडौं । राष्ट्रियसभा  सदस्यको  निर्वाचन परिणामपछि  माथिल्लो   सदनको   संरचना  परिवर्तन भएको छ । निर्वाचन  परिणाम  अनुसार  एमालेलाई पछि पार्दै नेकपा...

विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशित नगर्न महानगरको निर्देशन

काठमाडौं । काठमाडौँ महानगरपालिकाले महानगरभित्रका विद्यालयलाई आगामी शैक्षिक सत्र २०८१ का लागि विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशित नगर्न निर्देशन गर...

दार्चुलामा एक वृद्धको शव फेला

दार्चुला । दार्चुलामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।  दुहु गाउँपालिका–३ सेरपाटा स्थित सडक खण्डाबाट करिब पाँच मिटर तल सोहि पालिकाको–४ फा...

राष्ट्रियसभा निर्वाचन: बागमतीमा गठबन्धनका चारैजना उम्मेदवार विजयी

मकवानपुर । राष्ट्रियसभा निर्वाचनमा  बागमती प्रदेशमा गठवन्धनका चारैजना उम्मेदवार विजयी भएका छन् ।  मतगणनाअनुसार नेपाली कांग्रेसका जितजंग बस्नेत र वि...

पाँचौं प्रयासमा सदन छिर्ने मौका मिल्याे मनरुपालाई

काठमाडौं । पर्वतको कुश्मा नगरपालिका वडा नं.१० की मनरुपा शर्मा (बिमला) राष्ट्रियसभा सदस्य बनेकी छन् ।तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको सशस्त्र व...

क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । क्रोएसिया पठाइदिन्छु भन्दै १ लाख ४ हजार रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२३ बसन्तपुर बस्ने ३५ वर्षीय बिशाल श्रेष्ठलाई प्रहर...