Khabar Dabali १ जेष्ठ २०८३ शुक्रबार | 15th May, 2026 Fri
Investment bank
समाचार संक्षेप

काठमाडौंको गोकर्णेश्वर प्रहरीले गोली चलायो, एकजना घाइते

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा प्रहरीले गोली चलाउँदा एक जना घाइते भएको छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले लुटेरा समूहमाथि गोली...

इजरायलबाट फर्किन चाहने नेपालीको हवाई टिकट सरकारले बेहोर्ने

काठमाडौँ। इजरायलबाट व्यवसायिक उडानमार्फत फर्किन चाहने नेपालीको हवाई टिकट सरकारले बेहोर्ने भएको छ।  सरकारले चाटर्ड उडानमार्फत इजरायलमा रहेका विद्यार...

काभा पुरुष भलिबल च्यालेन्ज कपमा अफगानिस्तानमाथि नेपालको जित

काठमाडौ । काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले अफगानिस्तानमाथि ३-२ को जित निकालेको छ । श्रीलंकामा भइरहेको प्रतियोगितामा बुधबारको खेलमा नेपालले पहिल...

ओलीको स्वागतमा एमाले कार्यकर्ताहरु धावनमार्गमै प्रवेश, सुरक्षा निकायलाई पत्र लेख्दै विमानस्थल

जनकपुर । नेकपा एमालेका कार्यकर्ताहरू अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गर्न जनकपुर विमानस्थलको धावनमार्गमै पुगेका छन्। यति एयर चढेर जनकपुरधाम पुगेका ओल...

टीआरसी विधेयक : उपसमितिले बुझायो प्रतिवेदन

काठमाडौं । संसद् मातहत गठित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेल मिलाप आयोग (तेस्रो संशोधन) विधेयक सम्बन्धमा गठित उपसमितिले प्रतिवेदन...

भेप सुन प्रकरण : सीआईबी प्रतिवेदन बुझाउँदै, मुद्दा दर्ताको तयारी

काठमाडौँ। इलेक्ट्रिक सिगरेट (भेप)मार्फत भएको सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सरकारी वकिलको कार्यालयमा पुनः प्रतिवेद...

परराष्ट्रमन्त्री साउद र इजरायलका विदेश मन्त्री कोहेनबीच टेलिफोन

नेपालीको सुरक्षा र घर फर्काउने विषयमा इजरायल सरकारले उच्चतम् सहयोग गर्ने

अनुमतिविना घरजग्गा व्यवसाय गरे २५ लाखसहित ६ महिना कैद

काठमाडौं । नेपाल ऐन संशोधन विधेयकलाई संसदको कानून, न्याय तथा मानव अधिकार समितिले परिमार्जन सहित पारित गरेको छ । सोहिअनुसार अब अनुमति नलिई घरजग्गाको का...

‘निष्ठावान लेखकको बकपत्र’ सार्वजनिक

काठमाडौं । लेखक एवं स्वतन्त्र वामपन्थी नरेन्द्रजङ्ग पिटरको संस्मरण–किताब ‘बकपत्र ः जीवनदर्शन र संघर्ष’ प्रकाशित भएको छ । सोमबार राजधानीको एक कार्यक्रम...

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले इजरायलमा ज्यान गुमाएका नेपालीको सम्मानमा मंगलबार राष्ट्रिय शोक घोषणा गरेको छ । सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् ब...