Khabar Dabali २८ बैशाख २०८३ सोमबार | 11th May, 2026 Mon
समाचार संक्षेप

करेन्ट लागेर एकको मृत्युु

धनकुटा, धनकुटाको बसन्तटार गाविस–१ मा ११ हजार भोल्ट करेन्ट प्रवाह हुँदा एक जनाको ज्यान गएको छ । मोबाइल चार्ज गर्दै गर्दा निरमाया मगरको ज्यान गएको स्थान...

बङ्गुरपालनमा सात लाखको अनुदान

बनेपा, काभ्रेपलाञ्चोक जिल्लामा बङ्गुरपालन व्यवसायमा संलग्न छजना कृषकलाई रु सात लाख ५० हजार अनुदान वितरण गरिने भएको छ । युवा स्वरोजगार लक्षित कार्यक...

राँगाको आक्रमणबाट मृत्यु

  सप्तरी,  देउरी भरुवा गाविसमा राँगाको आक्रमणबाट आज वडा नं ७ का शिवनारायण यादवको मृत्यु भएको छ । यादव गए राति गहुँ खाँदै गरेको राँगालाई धपाउन जाँद...

कृषि अनुदानको आशमा विदेश जाने युवा रोकिए

रोल्पा, कृषिका लागि अनुदान पाउने आशामा विदेश जाने तयारी गरेका युवाहरुले पासपोर्ट नै जिल्ला कृषि विकास कार्यालय रोल्पामा बुझाएका छन् । स्वदेशमै रोजग...

तनहुँको धार्मिक स्थलमा क्यानोनिङ खेल सुरु

तनहुँ , तनहुँको पवित्र धार्मिक स्थल छाव्दी बाराही नजिकै रहेको छाँगामा सोमबारदेखि क्यानोनिङ खेल सुरु भएको छ । करिब ८० मिटर अग्लो चट्टानको पहरोमा डोर...

जोमसोम–पोखरा बस चल्ने

मुस्ताङ, दुई पर्यटकीय जिल्ला मुस्ताङ र कास्कीलाई जोड्न सिधा यातायात सञ्चालनको तयारी भएको छ । हवाई उडान सर्वसुलभ र भरपर्दो हुन नसकिरहेको अवस्थामा मु...

चालीस बटुकको सामूहिक व्रतबन्ध

दमौली, फजुल खर्च कम गर्ने उद्देश्यले गाउँ सेवा कोष तनहुँद्वारा शुक्रबार दमौलीस्थित व्यास क्षेत्र शिव पाञ्चायन मन्दिरमा ४० बटुकको सामूहिक व्रतबन्ध गराए...

अस्थायी चर्पी नबनाए पन्ध्रसय जरिवाना

सोलुखुम्बु, सोलुखुम्बुको मुक्ली गाविसभित्र जो कसैले विवाह, व्रतबन्ध, काजक्रियाजस्ता सामाजिक कार्य गर्दा मानिस भेला हुने स्थानमा अनिवार्य अस्थायी चर्पी...

काठसहित दुईजना पक्राउ

वीरगन्ज (पर्सा),   पर्सा जिल्लाको पटेर्वा सुगौली—९ बाट गएराति इलाका वन कार्यालय रङ्गपुरको गस्ती टोलीले तीनवटा साइकलमा लोड रहेको सालको काठसहित दुईजना...

पाल्पामा चारदिने होमस्टे घरबाससम्बन्धी तालिम

पाल्पा, होमस्टे घरबास पर्यटन विकास तालिम साँस्कृतिक पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय तारा गाउँ विकास समितिको आयोजनामा पाल्पाको मदनपोखरा–७ मा चारदि...