Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank
समाचार संक्षेप

होलीमा उश्रृंखल नबन्न प्रहरीको आग्रह

काठमाडौँ। नेपाल प्रहरीले होली पर्वको नाममा उश्रृ्रखल क्रियाकलाप नगर्न र अपरिचित मानिसहरुको समूहमा होली नखेल्न आग्रह गरेको छ। सभ्य एवम् सुरक्षित तवर...

गठबन्धनसँग रेशमको माग : श्रीमतीलाई उपप्रधानमन्त्रीदेखि टिकापुरलाई जिल्ला घोषणा गर्नसम्म

काठमाडौं । आठ दलीय गठबन्धनको तर्फबाट राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसँग भेटवार्ता गरेका छन् । ...

घरेलु मैदानमै यूएईमाथि पपुवा न्युगिनीको सानदार जित, नेपाललाई राहत

काठमाडौँ। तीव्र गतिका बलर चाद सोफरको सानदार बलिङको सहयोगमा पपुवा न्युगिनीले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईमाथि १ सय ३...

सन्दीप लामिछानेलाई यूएई पठाउने तयारीमा क्यान

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेलेलाई यूएई पठाउने प्रक्रिया थालिएको छ । विदेश जान सोमबार सर्वोच्च अदालतबाट अनुमति ...

जनयुद्ध र जनआन्दोलनका सहिदको नाम राजपत्रमा प्रकाशित गरिने

काठमाडौं। सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले जनयुद्ध र जनआन्दोलनका सहिदहरुको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ।  बैठकपछि नेपाल सरकारका...

स्ववियु चुनावमा अखिल क्रान्तिकारी र अनेरास्ववियूबीच तालमेल हुने

काठमाडौं। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा माओवादी केन्द्रको अखिल क्रान्तिकारी र नेपाल समाजवादी पार्टीको विद्यार्थी संगठन समाजवादी ...

रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने

काठमाडौँ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा(ले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा आज बसेको पार्टीको ...

अष्ट्रेलिया बन्यो आठौँ संस्करणको विश्व च्याम्पियन

टि २० महिला क्रिकेट

राष्ट्रपतिको निर्वाचनका लागि गठबन्धनले बनायो पूर्णबहादुर खड्काको संयोजकत्वमा कार्यदल

काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका ८ दलले राष्ट्रपति निर्वाचनलाई लक्षित गरी कार्यदल गठन गरेको छ । कांग्रेस उपसभापति पूर्णबहादु...

बागमतीका राप्रपाका मन्त्रीले दिए राजीनामा, समर्थन पनि फिर्ता

काठमाडौँ। बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरुले राजीनामा दिएका छन्। उनीहरुले शनिबार राति प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्...