Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank
समाचार संक्षेप

टिपरले पैदलयात्रीलाई ठक्कर दिँदा मृत्यु

कास्की । पोखरामा सवारी दुर्घटनामा परी एकको निधन भएको छ । पोखरा महानगरपालिका–५ गणतन्त्र चोकमा ग १ ख ९७०३ नम्बरको टिपरले पैदलयात्री स्याङ्जा बिरुवा गाउँ...

बौद्धबाट संरक्षित वन्यजन्तुको आखेटोपहार सहित २ जना पक्राउ

काठमाडौं । दुई थान संरक्षित वन्यजन्तुको आखेटोपहार (छाला) सहित २ जनालाई काठमाडौं महानगरपालिका–६ बौद्ध पिपलबोटबाट शुक्रबार प्रहरीले पक्राउ गरेको छ । ...

काठमाडौँमा पुन:मेलम्चीको पानी आउन अझै ३ महीना लाग्ने

काठमाडौँ । काठमाडौँ उपत्यकामा पुन:मेलम्चीको पानी ल्याउन कम्तीमा तीन महीना लाग्ने देखिएको छ । मेलम्ची खानेपानी विकास समितिले स्थानीय तह र सङ्घका सम्बन्...

रेबिजबाट एक महीनाको अवधिमा ३ जनाको मृत्यु, सावधानी अपनाउन आग्रह

रेबिज के हो र यसबाट कसरी बच्ने ?

नेपाली कांग्रेसद्वारा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न माग

काठमाडौँ । नेपाली कांग्रेसले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विभिन्न माग प्रस्तुत गरेर चिकित्सक, विद्यार्थी र कर्मचारीले जारी राखेको ...

उपचार खर्च तिर्न नसक्दा सुत्केरी अस्पतालमा बन्धक: श्रीमान् पैसाको खोजीमा भौँतारिँदै

धनुषा । बच्चा जन्मिएपछि आमाको न्यानो काखमा हुर्कन पाउनु उनको नैसर्गिक अधिकार हो । यहाँका एक जना महिला सुत्केरी त भइन् तर उपचार खर्च तिर्न नसक्दा जनकपु...

भक्तपुर दुवाकोटबाट जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

भक्तपुर । चाँगुनारायण नगरपालिका–२ दुवाकोट फोक्सिङटार डेरा गरी बस्ने दोलखा मेलुङ गाउँपालिका–६ घर भएका ४१ वर्षीय दिपेश भण्डारीको कोठामा तास खेलिरहेका अव...

हालसम्म देशका विभिन्न स्थानमा बाढीपहिरो बाट ५१ जनाको मृत्यु, ७१ जना घाइते तथा २९ जना बेपत्ता

काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि बिहीबार सम्म ५१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहर...

एक वर्षभित्र मुख्यमन्त्री कार्यालयसहित सबै मन्त्रालय राजधानीमा सार्ने तयारी

देउखुरी । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा सारिने भएको छ । प्रदेशसभाको बैठकबाट राजधानी तोकिएपछि राप्ती उपत्यका देउखुरीमा राजधानी कार...

लागुऔषध गाँजा र ब्राउनसुगरसहित एकै दिन ४ जना पक्राउ

लहान । प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र गाँजासहित प्रहरीले सिरहाबाट एकै दिन एक महिलासहित चार जनालाई पक्राउ गरेको छ । लागुऔषध गाँजा र स्पामो ट्याब्ललेट...