Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun
समाचार संक्षेप

बाजुरामा एक सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार

बाजुरा । बाजुरामा एक सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । शुक्रबार जगन्नाथ गाउँपालिका–३ की २८ वर्षीया दुर्गा बुढालाई नेपाली सेनाको हेलिकोप...

पर्साबाट १२ किलो चरेशसहित वीरगञ्जबाट दुई जना पक्राउ

पर्सा । जिल्लाको वीरगञ्ज महानगरपालिका–८ घण्टाघरस्थित नारायणी गेष्ट हाउसबाट अवैध लागूऔषध चरेशसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले करीब १२ किलो २...

मिटरब्याज जाँचबुझ आयोग गठन

काठमाडौं । सरकारले पूर्वन्यायाधीश तेजबहादुर कार्कीको नेतृत्वमा मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च...

दार्चुलामा करेन्ट लागेर एक महिला गम्भीर घाइते

दार्चुला । दार्चुलामा एक महिला करेन्ट लागेर गम्भीर घाइते भएकी छन् । शैल्यशिखर नगरपालिका–१ बारीलकी ५५ वर्षीया कुमारी तितरा करेन्ट लागेर घाइते भएकी छ...

लाेसपा बैठक: छ महिनाभित्र विधान र एक वर्षमा महाधिवेशन गर्ने

धनुषा । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी छ महिनाभित्र विधान अधिवेशन र एक वर्षभित्र पार्टी महाधिवेशन गर्ने निर्णय गरेको छ । महोत्तरीको ...

सीआईबीलाई बयान दिएर नर्भिक अस्पतालै फर्किए महरा

काठमाडौं । माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कार्यालय पुगेर बयान दिएको छन्...

कैलालीकाे गोदावरीमा टुईन्च मोटर बम भेटियो

कैलाली । कैलालीको गोदावरीमा टुईन्च मोटर बम फेला परेको छ । बुधबार गोदावरी नगरपालिका–४ को हाटखोलीमा टुईन्च मोटर बम फेला परेको हो ।  जिल्ला प्रहरी कार...

सप्तरीमा छोराद्वारा बाबुको हत्या

सप्तरी । सप्तरीमा छोराले बाबुको हत्या गरेको घटना सार्वजनिक भएकाे छ । सप्तरीको सप्तकोसी नगरपालिका-३ सखबनी नयाँ बस्तीका २२ वर्षीय लालदेब सदाले बन्चरो प्...

जनकपुरबाट स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

धनुषा । जनकपुर उपमहानगरपालिका-१० बाट स्रोत नखुलेको नगद १६ लाख ९२ हजार १ सय ५० रूपैयाँसहित महोत्तरी औरही नगरपालिका-३ बस्ने ३६ वर्षीय राम प्रबोध मण्डलला...

मोहनविक्रम सिंह कांग्रेस सत्ताबाहिर रह्यो भनेर ग्वाँ–ग्वाँ रोएका छन्ः ओली

काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मोहनविक्रम सिंह कांग्रेस सत्ताबाहिर रह्यो भनेर ग्वाँ–ग्वाँ रोएको बताएका छ...