Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank
समाचार संक्षेप

अब माओवादीमा मिसिन सकिँदैन, केही मान्छे प्रवेश गराएर प्रचण्डले एकताको जालसाक्षी प्रचार गरे : बाबुराम

काठमाडौँ । नेपाल समाजवादी पार्टी ९नेसपा०का अध्यक्ष बाबुराम भट्टराईले माओवादी केन्द्रसँग एकता गर्न लागिएको भ्रमपूर्ण प्रचार भएको बताएका छन् ।भट्टराईले ...

बेलबारी घटना : आमा मारेर बुबाले आत्महत्या गरेपछि ‘टुहुरो’ भए ८ वर्षीय बबिन

विराटनगर । बेलबारीका ८ वर्षीय बबिन लिम्बू। उनी ६० वर्षीय बमबहादुर लिम्बू र ४५ वर्षीया गीता लिम्बूका छोरा हुन्। उनी जम्मा २ कक्षामा पढ्दै थिए। बमबहादुर...

खैरो हिरोइनसहित चार जना पक्राउ

वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट खैरो हिरोइनसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका-१६ बाट एक ग्राम खैरो हिरोइनसहित चितवन भरतपु...

रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन आवश्यक छैन : ओली

काठमाडौं। प्रमुख सत्तासाझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी रकम हिनामिनामा मुछिएका उपप्रधानमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय...

कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा टक्सार महाशाखा प्रमुख आचार्य बर्खास्त

काठमाडौं । नेपाल राष्ट्र बैंक टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्य पदबाट बर्खास्त भएका छन् । केन्द्रीय बैंककै महिला कर्मचारीलाई दुर्व्यवहार गरेक...

मधेश प्रदेशमा एमालेबाट सरोज यादव मन्त्री बने

जनकपुर । नेकपा एमालेबाट मधेश प्रदेश सरकारमा सरोज यादव मन्त्री बनेका छन् । उनलाई मुख्यमन्त्री सरोजकुमार यादवले भौतिक तथा पूर्वाधार मन्त्रीमा नियुक्त गर...

सुन तस्करी प्रकरण:गुरुङलाई धरौटीमा छाड्न आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले सुन तस्करी प्रकरणमा छानबिनका लागि पक्राउ परेका जीवन गुरुङलाई धरौटीमा छाड्न आदेश दिएको छ ।  जिल्ला न्यायाधीश माधव...

आगलागीबाट क्षती भएको कर्णाली पुलमा एकतर्फी सवारीसाधन सञ्चालन

धनगढी । गत सोमबार गुडिरहेको ट्रकमा आगलागी हुँदा क्षति भएको चिसापानीस्थित कर्णाली पुलमा सवारीसाधन सञ्चालन हुन थालेका छन् । गत २८ गते विरगञ्जबाट लाइट...

सुदूरपश्चिमकाे वर्तमान सरकारलाई विश्वासको मत दिन्छौँ, संसदीय दलको निर्णय फिर्ता हुँदैन: नागरिक उन्मुक्ति पार्टी

सुदूरपश्चिम । नागरिक उन्मुक्ति पार्टी, सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन यथावत् राख्ने निर्णय गरेक...

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

ललितपुर । महालक्ष्मी नगरपालिका-९ लुभु लामाटार भुजुङ्गे चोक बस्ने ४७ वर्षीय हरिबोल चौलागाईको घरमा जुवातास खेलिरहेको अवस्थामा चौलागाईसमेत ११ जनालाई प्रह...