Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank
खेलकुद

नेपाललार्इ राहतः मोहम्मदलार्इ आइसीसीले लगायो प्रतिबन्ध, कप्तान घाइते

काठमाडौं । अफगानिस्तानका क्रिकेटर मोहम्मद सेहजादलार्इ अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले प्रतिबन्ध लगाएसँगै नेपाललाई केहि राहत मिलेको छ । आचारसंह...

विश्वकप क्रिकेट छनोटः नेपालले स्कटल्याण्डको सामना गर्ने

  [caption id=\"attachment_175178\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] काठमाडौं । जिम्बावेमा जारी आइसिसी विश्वकप छनोट क्रि...

नेइमारबिनाको पिएसजी घरेलु मैदानमा रियल मड्रिडसँग स्तब्ध

पिएसजीलाई हराउँदै युरोपियन च्याम्पियन रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटर्फाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ को दोस्रो लेग अन्तर्गत मंगलबार...

फुटसल प्रतियोगिताको उपाधि नवोदित कलेजलाई

काठमाडौं । तेस्रो क्रान्तिकारी फुटसल प्रतियोगिताको उपाधि नवोदित कलेजले हात पारेको छ । अखिल क्रान्तिकारीद्वारा आयोजित तेस्रो क्रान्तिकारी फुटसल प्रतियो...

मेसीले ६ सय गोल गरेर बनाए अर्को रेकर्ड

काठमाडौं । बार्सिलोनाका अर्जेन्टाइन स्ट्राइकर आफ्ना खेल जीवनमा गोल संख्या ६ सय पुर्याएका छन् । आइतबार राति स्पेनिस ला लिगा अन्तरगत एट्लेटिको मड्रिडविर...

नेपाललाई ३८१ रनको चुनौती

काठमाडाैं । विश्वकप छनोटको अाज भएको पहिलो खेलमा जिम्बाब्वेले नेपाललाई ३८१ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले६ विकेट गुमाय...

नेपाल भर्सेस जिम्बाब्वेः LIVE स्कोर हेर्नुहोस्

[caption id=\"attachment_174955\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] काठमाडाैं । नेपाल र जिम्बाब्वेबीचको खेल शुरू भएको छ । ...

विश्वकप फुटबलमा भीएआर प्रविधि प्रयोग हुने, के हो भीएअार ?

फुटबलको विश्व प्रशासकीय निकाय- फिफाले फुटबल प्रतियोगिताहरुमा भीएआर भनिने भिडिओ असिस्टेन्ट रेफ्री प्रविधि प्रयोग गर्ने विषय सर्वसम्मत पारित गरेको छ । स...

आज नेपाल भर्सेज जिम्बाब्बे भिड्दैः अाउला त 'सरप्राइज रिजल्ट'

[caption id=\"attachment_175178\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] काठमाडाैं । आजदेखि नेपालले क्रिकेट विश्वकप छनौट खेल खेल्दै...

म्यानचेष्टर सिटीको अर्को जित

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले आर्सनलमाथि शानदार जित हात पारेकेा छ । बिहीबार राति भएको खेलमा लिग लिडर सिटीले शीर्ष चारमा पर्न संघर...