Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank
मुख्य समाचार

भारतीय प्रहरीबाट निर्घात कुटिए नेपाली वालक

कञ्चनपुर । दोधाराचाँदनी नगरपालिका–७ कञ्जभोजमा भारतीय सीमा सुरक्षा बल एसएसबीले आइतबार राति एक नेपाली बालकमाथि निर्घात कुटपिट गरेका छन् । एसएसबीका जवान...

नाकाबन्दीले दैनिक त्रियासी करोड घाटा

काठमाडौँ । भारतको अघोषित नाकाबन्दीबाट मुलुकको कृषि क्षेत्रमा दैनिक रु ८३ करोड घाटा हुने गरेको छ ।नाकाबन्दीका कारण इन्धन तथा ग्यासको चरम अभाव हुँदा दैन...

मधेसी मोर्चाको माग सम्बोधन गर्न सरकार अधिक्तम लचक हुन्छ - प्रवक्ता राई

काठमाडौँ । सरकारले राजनीतिक सहमतिका आधारमै तराई मधेसकेन्द्रित आन्दोलनको मागलाई सम्बोधन गर्न पुनःपहल गर्ने भएको छ । सरकारका प्रवक्ता शेरधन राईले रिपोर...

अब बस भाडा पनि स्मार्ट कार्डबाट

काठमाडौँ । नेपाल बैंकको सहकार्यमा नेपालमा पहिलोपटक साझा यातायातले यात्रुलाई पैसाको सट्टा स्मार्ट कार्डका माध्यमबाट भाडा तिर्ने प्रविधिको परीक्षण थालनी...

ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

कलैया । बारा जिल्ला गढीमाई नगरपालिका वडा नं ९ मा गएराति ट्रक दुर्घटना हुँदा चालक र सहचालक गरी दुईजनाको मृत्यु भएको कुरा जिल्ला प्रहरी कार्यालय बाराले ...

मोरङका विद्यार्थीले बनाए हावाबाट चल्ने रिक्सा

मोरङ । मोरङका विद्यार्थीले हावाबाट चल्ने रिक्सा बनाएका छन् । इन्धनको अभाव भइरहेको बेला इन्धनबिनाको यात्रा सहज बनाउन विद्यार्थीले तीन चक्के रिक्साको सफ...

फिफाद्धारा गणेश थापालाई १० वर्ष प्रतिबन्ध

काठमाडौं । अन्तराष्ट्रिय फुटबल महाँसंघ फिफाको अनुशासन समितिले अखिल नेपाल फुटबल संघ ( एन्फा) का अध्यक्ष गणेश थापालाई बिस हजार स्विस फ्रांक जरिवान सहित ...

जोगवनी नाका सहज, सवै सवारी साधन निर्वाध आउन थाले

काठमाडौं । नेपाल भारतको पुर्वि नाका जोगवनी नाकामा भारतीय पक्षले कडाइ कम गर्न थाले पछि सवै सवारी साधनहरु निर्वाध आवत –जावत गर्न थालेका छन् । भारतीय पक्...

प्रधानमन्त्री ओली र एमाओवादी अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत नेकपा ९माओवादी०का अध्यक्ष पुष्पकमल दाहालबीच अघोषित नाकाबन्दीबाट उत्पन्न समस्या र मधेसी दलसँगको वार्त...

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

सुनसरी ।  धरान नगरपालिका–८ कोशी राजमार्गमा को.९ प ९२९ र को.६ प २५६४ नम्बरको मोटरसाइकल आइतबार राति एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा २ जनाको मृत्यु भएक...