Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank
मुख्य समाचार

उपसभामुखमा राप्रपा नेपालका गङ्गाप्रसाद यादव निर्वाचित (जीवनीसहित)

काठमाडौँ । व्यवस्थापिका–संसद्को उपसभामुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सांसद गङ्गाप्रसाद यादव निर्विरोध निर्वाचित भएका छन् । व्यवस्था...

प्रचण्डलाई धम्की नै धम्की

काठमाडौं । एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई अहिले सरकारमा पार्टीका तर्फबाट गर्ने प्रतिनिधित्वलाई लिएर एकपछि अर्को धम्कि आउने गरेको लाजिम्पाट ...

फोरम लोकतान्त्रिकका महासचिव मृगेन्द्र सिंहद्धार राजिनामा

लहान । मधेसी जनअधिकार फोरम ९लोकतान्त्रिक०का महासचिव तथा पूर्वमन्त्री मृगेन्द्रकुमार सिंह यादवले पार्टीबाट राजीनामा दिएका छन् । मधेस आन्दोलनको कार्य...

टानलाई एकताबद्ध बनाएर अघि बढ्ने नयाँ कार्यसमितिको प्रतिबद्धता

काठमाडौँ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का नवनिर्वाचित कार्यसमितिले विगतमा उठाइएका एजेन्डालाई दृढताकासाथ कार्यान्वयन गर्ने प्रतिबद्धता जना...

निर्णय चाडो होस् भनेर मार्गप्रशस्त गरेँ -महरा

काठमाडौं । एकिकृत नेकपा माओवादीका महासचिव कृष्णबहादुर महराले पार्टीको तर्फबाट सरकार नेतृत्व गर्ने या सरकारमा आफु नजाने बताएका छन् । तपाई सरकारमा नज...

मुलुककै पहिलो महिला सभामुखमा ओनसरी घर्ती निर्विरोध निर्वाचित

काठमाडौँ । नेपालको संविधान लागू भएपछि व्यवस्थापिका–संसद्को सभामुख पदमा एकीकृत नेकपा ९माओवादी०का सांसद् ओनसरी घर्ती निर्विरोध निर्वाचित भएकी छिन् । ...

इन्धन भित्रिने क्रम न्युन, सीमित आयात, ‘हात्तीको मुखमा जिरा’

काठमाडौं । दसैँ र तिहार नजिकिए पनि आफ्ना गन्तव्यमा जान खोज्नेका लागि यसपटक त्यति सहज अवस्था रहेन । भारतले नेपालमाथि जारी राखेको अघोषित नाकाबन्दीका ...

पेट्रोल कालोबजारी गर्ने एक परिवार काठमाडौंबाट पक्राउ

काठमाडौं । इन्धन संकटको मौका छोपी बढी मूल्यमा पेट्रोल बिक्री गर्ने एक परिवारलाई प्रहरीले काठमाडौंको भोटेबहालबाट पक्राउ गरेको छ । गुल्मी तुरान–१ घर भई ...

नेपालले अनुरोध गरे बमोजिम सक्दो सहयोग गर्न तयार छौ – चीन

काठमाडौं । नेपलमा नयाँ संविधान जारि भए सँगै असन्तुष्ट बनेको भारतले अघोषित नाकाबन्दी गरिरहेको बेला छिमेकी राष्ट्र चीनले भने नेपालले अनुरोध गरेको खण्डमा...

भुकम्पको धक्का महसुस

काठमाडौं । दोलखा केन्द्रविन्दु भएर आज दिउँसो २ बजेर २८ मिनेटमा ४.२ रेक्टरको परकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार गत वैशाख १२ गते ग...