Khabar Dabali १३ बैशाख २०८३ आईतवार | 26th April, 2026 Sun
मुख्य समाचार

उद्धारमा खटिएको नेपाली सेनाको हेलिकप्टर दुर्घटना

काठमाडौ, भूकम्प पिडितको उद्धारका लागि खटिएको नेपाली सेनाको एमआइ १७ हेलिकप्टर रसुवा सदरमुकाम धुन्चेमा दुर्घटना भएको छ । लाङ्टाङमा हिम पहिरोमा परेका पर्...

काभ्रेमा मृतकका परिवारलाई एक करोडभन्दा बढी राहत वितरण

बनेपा, भूकम्पका कारण काभ्रेपलाञ्चोक जिल्लामा मृत्यु भएका परिवारलाई रु एक करोड २२ लाख ४० हजार वितरण गरिएको छ । भूकम्पबाट बढी प्रभावित भएका पाँचखाल न...

भूकम्पबाट ७ हजार २ सय ७६को मृत्यु

काठमाडौँ, विनाशकारी भूकम्पबाट सात हजार २७६ को मृत्यु भएको छ । गृह मन्त्रालयको पछिल्लो विवरणअनुसार घाइतेको सङ्ख्या १४ हजार ३६२ पुगेको छ । यस अवधिमा ...

भूकम्पको धक्का जारी, असर क्रमशः न्यून

काठमाडौँ, आज बिहान ४ बजेर ५९ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यससँगै...

एमाले नेता नेपाल सरसफाइमा सहभागी

काठमाडौँ, सधैँजसो राजनीतिक कार्यक्रममा व्यस्त रहने पूर्वप्रधानमन्त्री एवम् नेकपा(एमाले)का नेता माधवकुमार नेपाल आज कुचो लिएर सडक बढार्ने कार्यमा सक्र...

टाउकोमा किरा परेको अवस्थामा शिवको ९८ घन्टापछि उद्धार

रसुवा, रसुवामा एक युवाको ९८ घन्टापछि उद्धार गरिएको छ । टाउकोमा लागेको चोटमा किरा परिसकेको अवस्थामा उनको उद्धार भएको हो । भूकम्पपछि आएको पहिरोले रसु...

१६८ घण्टापछि उद्धार भएका १०५ वर्षीय वृद्ध भन्छन्, ‘बाँचुपर्ने मरे, म बुढोचाहिँ बाँच्नुपर्ने । कलियूग यही होला ’

नुवाकोट, किम्ताङ–८ का १०५ वर्षीय फन्चु घले उमेरले अस्ताउनै लागिसके । १२ गतेको विनासकारी भूकम्पमा उनी घरभित्रै थिए र पुरिए । आफन्त र गाउँलेहरुले समेत उ...

ओखलढुङ्गामा सात लाखबराबरको राहत वितरण

मोरङ, जैन समाज विराटनगरले सात लाखबराबरको खाद्य सामग्री ओखलढुङ्गाका भूकम्पपीडितलाई वितरण गरेको छ । विराटनगरमा रहेको समाजको कार्यालयमा सङ्कलित राहत ओ...

घाइते भन्छन्, ‘ आकाशतिर हेर्दै घाइते कुर्दै बस्यौं’

गोरखाबजार, गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट घाइते भएका उत्तरी भेगका दुईजनालाई उद्धार गरिएको छ । सदरमु...

सुनसरीका एम्बुलेन्स चालक राहत बोक्दै सिन्धुपाल्चोकतर्फ

इटहरी, विनाशकारी भूकम्पमा परेर ध्वस्त भएको दुर्गम क्षेत्र सिन्धुपाल्चोकमा राहत पुग्न नसकेको समाचार आइरहेको अवस्थामा सुनसरीका एम्बुलेन्स चालक राहत बोके...