Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed
मुख्य समाचार

सवारी दुर्घटनामा दुईको मृत्यु

कपिलवस्तु, पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बरकलपुर गाविस–४ चम्मापुरमा दुर्घटना हँुदा दुई जनाको मुत्यु हुनुको साथै चारजना घाइते भएका छन् । ...

किन दुख्छ पूर्णकेशरीलाई जुजुभाइले जिब्रो छेड्दा ?

भक्तपुर, परापूर्वकालदेखि निरन्तर रुपमा चल्दै आएको थिमी बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा हेर्न पाँचो गणेशको दक्षिण फर्केको पाटीअगाडि हजारौँको भीड...

विमानस्थलमा जाहाज चिप्लियो

जापान, जापानको हिरोसिमामा कोरियाको एसियाना एयरको एयर बस ३२०  धावनमार्गमा चिप्लिएको छ । जाहाज चिप्लिदा २२ जना यात्रु सामान्य घाइते भएको अन्तर्राष्ट्रिय...

नवलपरासीका सार्वजनिक जग्गा अतिक्रमण

परासी, नवलपरासीको ग्रामीण क्षेत्रका विभिन्न गाविसमा सार्वजनिक जग्गा अतिक्रमण बढ्दै गएको छ । विभिन्न बहानामा खेती गरी जग्गा अतिक्रमण गर्ने क्रम बढ्दै...

ह्विलचियर र सेतोछडी वितरण

कास्की, पोखरा उपमहानगरपालिकाको लामाचौरमा रहेको आदर्श सामुदायिक विकास समाजले अपाङ्गता भएका व्यक्तिलाई ह्विलचियर र सेतोछडी वितरण गरेको छ । अपाङ्गता...

सगरमाथा आधार शिविरमा समस्या

सोलुखुम्बु, सगरमाथा आरोहण सुरु हुने बेलामा भएको मौसम खराबीका कारण सगरमाथाको आधार शिविरमा समस्या उत्पन्न भएको छ । सगरमाथा आरोही एक/दुई दिन अघिदेखि न...

ट्याक्टर पल्टिँदा चालकको मृत्यु

धनकुटा, धनकुटाको मूर्तिढङ्गा–१ निगालेमा मङ्गलबार साँझ ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । निगालेबाट मल लिएर याङ्गलाबुङ जाँदै गरेको को१त १३३०...

थप एकको मृत्यु, मर्नेको सङ्ख्या १७ पुग्यो

जाजरकोट,  जिल्लाको टालेगाउँ गाविस–२ का ५२ वर्षीय दलबहादुर शाहीको मृत्यु भएको छ । योसहित मर्नेको सङ्ख्या १७ पुगेको छ । पैक गाविसमा खटिएका एक स्वास्थ...

लोकगायिका मुना भन्छिन्– ‘एकछिन बाजा बजाउनेको कति चर्चा’

काठमाडौं, जीवनभर कलासाधना गरेर स्वदेश–विदेशमा प्रशस्तै ख्याति कमाइसकेका स्थापित कलाकारहरुलाई खासै ‘भाउ’ नदिने संस्कृति हुर्किरहेको नेपालमा कलाकारिताकै...

डेढ महिनाअघि नै प्रश्नपत्र आउट, पुनःपरीक्षा गर्न विद्यार्थीको माग

काठमाडौ, पूर्वाञ्चल विश्वविद्यालयले सोमबार सञ्चालन गरेको बीई सातौं सेमेस्टरको हाइड्रोपावर इन्जिनियरिङ विषयको प्रश्नपत्र डेढ महिनाअघि नै अर्को एक कलेजल...