Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank
मुख्य समाचार

'प्रधानमन्त्रीको भारत भ्रमणमा विगतका सहमति कार्यान्वयनलाई प्राथमिकता दिइने'

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आगामी भारत भ्रमणका अवसरमा विगतमा भएका सहमति र सम्झौता कार्यान्वयनको विषयलाई प्राथमिकताका साथ उठाइने भएको छ ...

खोलाले बगाउँदा दुई जनाको मृत्यु, पाँच बेपत्ता

झापा । झापाको कनकाई नदी र झिलझिले खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने पाँचजना बेपत्ता भएका छन् । झापा गाउँपालिका– २ की कमला घोर्साइनेलाई कनक...

४५ सालपछिको ठूलो वर्षा, विराटनगर जलमग्न

मोरङ । विराटनगरमा ०४५ सालपछिको ठूलो पानी परेको छ । भीषण वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेका छन् । विराटनगर बिमानस्थल पनि बाढीका कारण डुबानमा...

बाढिपहिरो पीडितको उद्धार र राहतका लागि प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशका विभिन्न भागमा बाढी र पहिरोको चपेटामा परेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न र पीडित...

'सुन्दर सुदुरपश्चिम'का परिकल्पनाकार विवकेशील साझा पार्टीमा प्रवेश

धनगढी । सुन्दर सुदुरपश्चिमका परिकल्पनाकार गोपाल हमाल विवेकशील साझा पार्टीमा प्रवेश गरेका छन् । शनिबार आयोजित ७ नम्बर प्रदेशको भेलाले उनलाई प्रदेशको सं...

टिकटको विषयलार्इ लिएर एमाले बैठकमा कुटाकुट

जनकपुर । प्रदेश नम्बर २ मा स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा एमालेमा भने विवाद मच्चिएको छ । टिकट वितरणको विषयलाई लिएर नेकपा एमाले धनुषामा पा...

कांग्रेस, एमाले र नयाँ शक्तिका ४५० जनाभन्दा बढी युवा वाइसीएलमा प्रवेश

काठमाडौं । नेपाली कांग्रेस, एमाले र नयाँ शक्तिका चार सय ५० जनाभन्दा बढी युवा नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग...

रिडी–रुद्रवेणी–वामीटक्सार सडक अवरुद्ध

गुल्मी । वर्षाका कारण गुल्मीको रिडी–रुद्रवेणी–वामीटक्सार सडकखण्ड आज बिहानदेखि अवरुद्ध बनेको छ । मुसिकोट नगरपालिका–६ अन्तर्गत भुवाचिदी नजिकै पहिरो खसेप...

क्रान्तिकारीका नेताको घाँटी रेटी हत्या

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसमा अध्ययनरत विद्यार्थीको आज बिहान होस्टेलमै हत्यापछि सो घटनाको विद्यार्थी संगठनहरुले ...

सप्तरीमा १० हजार घर डुबानमा, ५ सय घरपरिवार विस्थापित

सप्तरी । निरन्तरको वर्षाका कारण विभिन्न नदीमा आएका बाढीले सप्तरीमा १० हजार भन्दा बढी घरहरु डुवानमा परेका छन् भने ५ सय घरपरिवार विस्थापित बनेका छन् । ...