Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank
मुख्य समाचार

११ तोपको सलामी र राष्ट्रिय सम्मान सहित गौतमको आज अन्त्येष्टि

कञ्चनपुर, २९ फागुन । भारतीय सीमा सुरक्षा बल (एसएसबी) द्वारा मारिएका कञ्चनपुरका गोविन्द गौतमको आइतबार अन्त्येष्टि गरिने भएको छ । आइतबार विहान कञ्चनपुरम...

भारतीय सुरक्षा बलद्वारा मारिएका गौतमको अाइतबार अन्त्येष्टि

कञ्चनपुर, २८ फागुन । भारतीय सीमा सुरक्षा बल (एसएसबी)द्वारा मारिएका कञ्चनपुरका गोविन्द गौतमको आइतबार अन्त्येष्टि गरिने भएको छ । आइतबार विहान कञ्चनप...

भारतको सुकमा जिल्लामा माओवादीको भीषण हमला, ११ सैनिक मारिए

नयाँ दिल्ली, २८ फागुन । भारतको छत्तिसगढको माओवादी प्रभावित सुकमा जिल्लामा शनिवार विहान माओवादीसँग भएको भिडन्तमा सीआरपीएफका ११ जवानको मृत्यु भएको छ...

सप्तरीमा मारिएका पाँच जनाको शवयात्रा निकालियो

राजबिराज, २८ फागुन । प्रहरीको गोली लागेर मारिएका मधेसी मोर्चाको कार्यकर्ताको शनिवार शवयात्रा निकालिएको छ । एमालेको मेची महाकाली अभियानको विरोध गर्...

पोखरामा बाल्टिन बम भेटियो

पोखरा, २८ फागुन । पोखराको पुलमा बाल्टिन बमजस्तो शंकास्पद बस्त्ु भेटिएको छ । लेखनाथ जोड्ने बिजयपुर पुलको फुटपाथमा बाल्टिन बमजस्तै देखिने शंकास्पद बस्तु...

चट्याङ लागेर १० घाइते

पर्वत, २८ फागुन । चट्याङ लागेर फलेवास खानीगाउँमा गएराति १० जना घाइते भएका छन्। खानीगाउँ गाविसमा अविरल वर्षासँगै परेको चट्याङले वडा नं ३, ४, ५ र ६ का १...

विप्लवका कार्यकर्ताले प्रहरीले सुरक्षा दिएको साझा बसमै आगो लगाइदिए

काठमाडौं, २८ फागु्न । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको बन्द अवज्ञा गरी प्रहरी राखेर सञ्चालित साझा बसमा आगजनी भए...

आयुर्वेदलाई सङ्घीय संरचनाअनुसार व्यवस्थित गरिने

काठमाडौँ, २८ फागुन । आयुर्वेद तथा पूरक चिकित्सा पद्धतिलाई समेटेर लैजान सरकारले २१ वर्षपछि ‘राष्ट्रिय आयुर्वेद तथा पूरक चिकित्सा नीति, २०७३’ ल्...

मन्त्री थापालाई चक्मा देखाइदिए पाण्डेले

काठमाडौं, २८ फागुन । शुक्रबारदेखि ७ सय ४४ स्थानीय तह कार्यान्वयनमा ल्याइएको छ । स्थानीय तह पुनर्संरचनाको परिमार्जित प्रतिवेदन राजपत्रमा प्रकाशित भएसँग...

हिमाली भेगमा हिमपात

काठमाडौं, २८ फागुन । उच्च हिमाली भेगमा भारी हमपात भएको छ । बिहीबार बिहानैदेखि जुम्लामा वर्षा भएसँगै उच्च क्षेत्रमा हिमपात भएको हो । लगातारको हिमपातले ...