Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank
मुख्य समाचार

नेपालमा बिदा र दिवस धेरै भयो, अब घटाउनुपर्छ-प्रचण्ड

काठमाडाैँ, २५ माघ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा बिदा र दिवस धेरै भएको भन्दै यसलाई घटाउनुपर्ने सुझाव दिएका छन् । प्रजातन्त्र...

पर्सामा बाघ अातंक, प्रहरी निरीक्षकसहित चार घाइते

पर्सा, २५ माघ ।  जिल्लाको महुवन गाविसमा आज जङ्गलबाट आएको बाघले आक्रमण गर्दा एक प्रहरी निरीक्षकसहित चारजना सख्त घाइते भएका छन् । पर्साको महुवन ग...

निर्धारित समयभित्र निर्वाचन हुन नसके संसद्को अवधि थप्नुपर्ने अबस्था आउँछ-गच्छदार

विराटनगर, २५ माघ ।  मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले निर्धारित समयभित्र निर्वाचन हुन नसके संसद्को अवधि थप्नुपर्ने ...

भ्रष्टाचार र गुन्डागर्दी हटाउने रावलको उद्घोष

काठमाडौं, २५ माघ । अखिल (क्रान्तिकारी) त्रिचन्द्र क्याम्पस समितिको आयोजनामा भएको एक कार्यक्रममा अखिल (क्रान्तिकारी) बाट स्ववियुमा अध्यक्ष घोषणा गर्नुभ...

आजबाट आइफोनमा पनि टेलिकमको फोर जी चल्ने

काठमाडौं, २५ माघ । नेपाल टेलिकमले सञ्चालन गरिरहेको फोर जी सेवा आज मंगलबार सबै किसिमका आइफोन सेटहरुमा पनि प्रयोग गर्न सकिने भएको छ । यस अघि यो सेवा आइफ...

उल्टो हिडेर हिमाल चढ्ने सञ्जयलाई १ लाखसहित सम्मान

काठमाडौं, २५ माघ । अन्टारटिकाको सर्बोच्च शिखर आरोहण तथा अन्टारटिकाकै अर्को चर्चित पर्बत माउन्ट रजम्यान आरोहण गरेका विश्व पर्वतारोही सञ्जय पण्डित नगदसह...

पत्रकार महासंघको विवाद छताछुल्ल, तीन केन्द्रीय सदस्यले निकाले छुट्टै विज्ञप्ति

काठमाडौं, २५ माघ । नेपाल पत्रकार महासंघको केन्द्रमै रहेको विवाद छताछुल्ल भएको छ । सबै जिल्लाको विवाद समाधान भएको भन्दै महासंघले देशभरका शाखाको अधि...

आन्दोलित कर्मचारीको माग पूरा नभए फागुन १ गते काम ठप्प पार्ने चेतावनी

काभ्रे, २५ माघ । स्थानीय निकाय ट्रेड युनियन जिल्ला समन्वय समितिले आफ्नो मागहरु पूरा नगरेको भन्दै सोमवारबाट आन्दोलन गरिरहेका छन् । केन्द्रीय आन्दोलन सम...

अयोग्य लडाकु भित्रीकोटी भन्छन् ‘युद्ध हारेको सिपाही जस्तै भएँ’

बागलुङ, २५ माघ  । सशस्त्र द्वन्द्वताका अग्र मोर्चामा लडेका खेमराज भित्रीकोटी ‘अथक’ समयक्रममा सबैभन्दा पछिल्तिर पु¥याइएका छन् । व्यवस्था बदल्ने उनको सप...

स्थानीय निकायको संरचना यताउता हुँदैन –प्रचण्ड

काठमाडौं, २५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय सहमति भएका पठाएका स्थानीय निकाय यताउता नहुने बताएका छन् । प्रधानमन्त्रीले आयोगको ...