Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

जाजरकोट बस दुर्घटनाः मृत्यु हुनेको संख्या २५ पुग्यो

\"\"काठमाडौं, २६ फागुन । जाजरकोट बस दुर्घटनामा मृत्यु हुनेको संख्या २५ पुगेको छ । जाजरकोट सदरमुकाम खलंगाबाट खारातर्फ जाँदै गरेको ना ३ ख २२७९ नम्बरको बस छिन्चु–जाजरकोट सडक खण्डअन्तर्गत भेरी मालिका नगरपालिका वडा नम्बर ४ को बोहरा दुर्घटना भएको हो । विहीबार बेलुका पौने छ बजेतिर बस सडकबाट झण्डै ५ सय मिटर तल डरलाग्दो भीरबाट खसेको छ । बिहीबार अपरान्ह सदरमुकाम खलंगाबाट साल्माको खाराका लागि छुटेको बस बोहोरा गाउँको मोडको भीरबाट पासागाड खोलामा खसेको हो । घुमाउरो सडकमा तीब्र गतिका कारण बस दुर्घंटना भएको प्रहरीको भनाइ छ । ५० भन्दा बढी यात्रु बोकेको बस दुर्घटनाका घाइतेहरुको उपचारका लागि खलंगा पठाइएको प्रहरी नायव उपरीक्षक भवेष रिमालले बताए । खलंगाबाट २३ जना यात्रुको मात्रै चलानी लिएर बस हिडेको समितिले जनाएको छ । घटनाको प्रकृति हेर्दा कम्तीमा ३० जनाको मृत्यु भएकाे हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको थियो । मृतकको नामावली राम बहादुर बस्नेत, लह ४ नन्दलाल जोशी, साल्मा ५ मदन पुन, सीमा ९ सन्तोष राना, भेरी मालिका नपा १० गोपाल सुनार, भेरी मालिका नपा ११ शर्मिला सुनार, भेरी मालिका नपा ११ गणेश बोहरा, भेरी मालिका नपा ४ नविन चन्द, भेरी मालिका नपा ४ सन्तक सुनार, भेरी मालिका नपा ३ झुसा गिरी, भेरी मालिका नपा १३ उदय बुढा, सुइकोट ८, साल्मा बीरबहादुर बुढा, दसरा १ कृष्ण गिरी, चौरझारी ४ मणिराम जैसी, बसेरा २ बहादुर मोनारी, भेरी मालिका नपा १२ दले त्रुवा, मजकोट ७ हरिबहादुर शाही, दार्खाकोट २
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending