Khabar Dabali २२ श्रावण २०८३ शुक्रबार | 7th August, 2026 Fri
Investment bank
मुख्य समाचार

आज महानवमी पर्वः शक्तिस्वरुपा सिद्दिदात्री देवीको पूजा गरिदै

काठमाडौं, २४ काठमाडौं । आज नवरात्रिको नवौं दिन अर्थात् महानवमी पर्व हिन्दुहरुले धुमधामका साथ मनाउदै छन । महानवमीमा दुर्गामाताको नवौं शक्तिस्वरुपा...

शीर्ष नेताले यसरी मनाउँदै छन् दसैँ

टीका थाप्नेदेखि लगाइदिनेसम्म राष्ट्रपति विद्यादेवी भण्डारीले २५ असोज बिहान शुभसाइतमा ८ः४५ मा टीका ग्रहण गर्ने भएकी छिन् । उनकी आमा छोराका साथ अमेरिका...

रोल्पा कारागारबाट छ कैदी छुटे

रोल्पा, २४ असोज । बडादसैँको अवसरमा कारागार शाखा रोल्पाबाट छजना कैदी बाँकी कैद मिनाहा भई रिहा भएका छन् । कारागारमा रहँदा राम्रो आचरण देखाएको भन्दै उनीह...

भूकम्पले दसैँमा पनि बिकेन कमेरो

भक्तपुर, २३ असोज । दसैँको आगमनसँगै मध्यपुरथिमिको कमेरोटारमा बिक्री गर्न भ्याइनभ्याइ हुने कमेरोको माटो यस वर्ष नबिक्दा यहाँका किसान मर्कामा परेका छन् ।...

घट्दो आम्दानी,बढ्दो महङ्गी बीच नेपालीको दशैं

[caption id=\"attachment_96284\" align=\"aligncenter\" width=\"826\"] फार्इल तस्वीर[/caption] काठमाडौं, २३ असोज । घट्दो आम्दानी तर बढ्दो महङ्गी बीच...

दशैँमा कालोबजारी गर्नेलार्इ जरिवानासहित जेल सजाय हुन्छः आपूर्ति मन्त्री बोहोरा

काठमाडाैं, २३ असाेज । आपूर्ति मन्त्री दीपक बोहोराले बढ्दो कालोबजारी र ठगी प्रवृत्तिलाई निरुत्साहित गर्नको लागि कडा नीति निर्माण गरिएको जानकारी दिए...

दलितले छुनसम्म पाउँदैनन् भगवतीमाईको मन्दिर

[caption id=\"attachment_96277\" align=\"aligncenter\" width=\"750\"] फार्इल फाेटाे[/caption] जाजरकोट, २३ असोज । जाजरकोटका अधिकांश भगवतीमाईको मन्दि...

मोटसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु

[caption id=\"attachment_96274\" align=\"aligncenter\" width=\"709\"] फार्इल तस्वीर[/caption] इनरुवा, २३ असोज । सुनसरीको इटहरी उपमहानगरपालिका–२४ से...

अवैध सम्बन्ध राखेकाे शंकामा महिलाकाे हत्या

पर्वत, २३ असाेज ।  अाफ्नै ससुरासँग अवैध सम्बन्ध भएको भन्दै  पर्वतमा उनका श्रीमानले हत्या गरेकाे बताइएकाे छ । अाफ्ना बुवासँग श्रीमतीले अवैध सम्बन्ध ...

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

बैतडी, २३ असोज । बैतडीको मेलौलीमा श्रीमतीको हत्या आरोपमा मेलौली–१ द्वारिका चोकका विजय नायक पक्राउ परेका छन् । विजयकी श्रीमती कमला शुक्रबार आफ्नै पस...