Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank
मुख्य समाचार

कोइरालाको निधनले एशियाको राजनीतिमा असरः भारतीय नेता

काठमाडौं । पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनले समग्र एसियाको राजनीति विकासमा असर पु¥याउने भारतीय प्रधानमन्त्रीका पूर्व राजनीतिक सल्लाहकार डा। ए...

जाजरकोटमा विद्यालय निरिक्षक नहुँदा विद्यालय अनुगमन हुन सकेन

जाजरकोट । विगत एक वर्ष देखी यहाँको जिल्ला शिक्षा कार्यालयमा विद्यालय निरिक्षक नहुँदा समस्या हुदै आएको छ । जिल्लाका ४ सय ३१ वटा विद्यालयमा निरिक्षन ,अ...

सुनसरीमा विज्ञान र अन्तरिक्ष कार्यशाला

काठमाडौं । सुनसरी जिल्लाको दक्षिणी क्षेत्र अमाहीबेलाहा–७ शान्ति वनको एभरेष्ट साइन्स सेन्टरमा तीनदिने विज्ञान र अन्तरिक्ष कार्यशालाको सुभारम्भ भएको छ ।...

विप्लवका प्रवक्ताको करोडौंको लगानी

काठमाडौं । बिप्लव माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’माथि करोडौंको लगानी गरेको आरोप लागेको छ । जनयुद्धका क्रममा सम्पूर्ण सम्पति पार्टी...

दाङमा सात झोलुङ्गे पुल बन्ने

काठमाडौं । दाङ जिल्लाका विभिन्न स्थानमा चालु आर्थिक वर्ष २०७२÷७३ भित्रै सातवटा झुलङ्गे पुल निर्माण गरिने भएका छन् । जिल्ला प्राविधिक कार्यालयले पुल...

ब्याण्ड बाजा सहितको शव यात्रा आर्यघाटमा

काठमाडौं । नेपाली कंग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री सुशील कोइरालाको पार्थिब शरिर दशरथ रंगशालाबाट शबयात्रा सहित पशुपति आर्यघाटमा पुगेकाे छ  । ...

कोइरालाको सम्झनामा ह्वाइट गुम्बामा शान्ति पाठ

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको सम्झना स्वरुप ह्वाइट गुम्बामा शान्ति पाठ गरिएको छ । ह्वाइट गुम्ब...

स्वर्गीय कोइरालालाई १३ तोपको सलामी

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालालाई १३ तोपको सलामी अर्पण गरिने भएको छ । राजकीय सम्मानका साथ बुधबार...

तेल ट्याङकरको ठक्करबाट महिलाको मृत्यु

विराटनगर । मोरङको विराटनगरमा ट्याङ्करको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । बिराटनगर–१७, मलायरोडमा बुधबार ना४ख ९१३४ नम्बरको ट्याङ्करको ठक्करबाट साइ...

राष्ट्रसंघले सम्झियो कोइरालालाई

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनप्रति संयुक्त राष्ट्र संघका महासचिव बान की मुनले समवेदना ब्यक्त गरेका ...