Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank
मुख्य समाचार

सरकारको नेतृत्व परिवर्तन तत्काल असम्भवः महासचिव पोखरेल

पोखरा । नेकपा ९एमाले०का महासचिव ईश्वर पोखरेलले सरकारको नेतृत्व परिवर्तन तत्काललाई असम्भव देखिएको बताएका छन् । प्रेस चौतारी नेपाल कास्कीले आज आयोजना...

आइओसीकाे नेपाललाई चाहेजति इन्धन दिन निर्देशन

काठमाडौं । करिव चार महिना देखि बन्द रहेको वीरगन्ज नाका खुलेसँगै उत्त नाकाबाट इन्धन आपूर्ति हुने संकेत देखिएको छ । भारतबाट करिव ७० प्रतिशत सामान भित्रि...

कालीकोटमा भारी हिमपात , जनजीवन प्रभावित

कालीकोट । लामो समयपछि कालीकोटमा वर्षासँगै हिमपात भएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा हिमपात हुँदा जनजीवन कष्टकर भएको छ भने वर्षाले पहाडी क्षेत्रका स्...

१२ औ साग खेलकुदमा नेपालले हात पार्यो पहिलो स्वर्ण

काठमाडौं । भारतमा जारी दक्षिण एसियाली खेलकुद ( साग ) मा नेपालले पहिलो पटक स्वण पदक हात पारेको छ । नेपालले उसुमा स्वण पदक जितेको हो । निमा घर्तिमगरले ...

तीर्थयात्रु बोकेको ट्याक्टर दुर्घटना हुँदा २ यात्रु घाइते

नवलपरासी । माघे औँशी मेला स्नान गर्न आएका दुई भारतीय तीर्थ यात्रुको सवारी दुर्घटनामा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्ष...

चितवनमा ट्रक पल्टिँदा एकको मृत्यु , आठ घाइते

चितवन । चितवनको खैरहनीमा आज बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन् । पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको बा३ख...

६६ जिल्लामा कांग्रेसको जिल्ला अधिबेशन

काठमाडौं । क्षेत्रिय र जिल्ला अधिबेशन पछि नेपाली कांग्रेसको जिल्ला अधिवेशन सोमबार देशभर हुँदैछ । अधिबेशनले जिल्ला सभापति र जिल्ला कार्यसमिति चयन गर्दै...

केपी अाेलीलेे एकलाैटी रूपमा पार्टी र सरकार चलाएकाे नेपालकाे अाराेप

काठमाडाैं ।नेकपा एमाले का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा सरकार सञ्चालन गरिरहेको आरोप लगाएका छन् । प्रेस च...

रौटहटमा कांग्रेसको गुटगत झडप,दर्जन बढी घाईते

काठमाडाैं ।  रौतहटको चन्द्रनिगाहपुरमा नेपाली कांग्रेसका संस्थापक पक्ष र देउवापक्षका कार्यकर्ता बिच झडप भएको छ । स्था निय होटेल हिमालयनमा बैठकको लाग...

पटक पटक मैले नेतृत्व दिए अब मलाई दिनुस : पौडेल

काठमाडौं । नेपाली कांग्रेसका उप सभापति रामचन्द्र पौडेलले आफुले सबैका लागि पटक पटक नेतृत्व गर्ने अबसर प्रदान गरेको बताउदै अबको नेतृत्ब गर्ने जिम्मेबारी...