Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB
समाचार

कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना जारी

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमध्ये आजदेखि केन्द्रीय सदस्य ९खुलातर्फ ३५ जना० को मतगणना जारी छ ।    मतग...

वैदेशिक रोजगारको क्षेत्रमा भएको ठगी नियन्त्रण गर्न टोली गठन

काठमाडौं । सरकारले वैदेशिक रोजगारका क्षेत्रमा हुनसक्ने ठगी नियन्त्रण गर्न शीघ्र प्रत्युत्तर टोली (¥यापीड रेस्पोन्स टिम) गठन गरेको छ । वैदेशिक रोजगार व...

नयाँ बसपार्क क्षेत्र वरपर देखिएको विकृति अन्त्य गर्नुपर्ने

काठमाडौं । गोँगबुस्थित नयाँ बसपार्क क्षेत्र वरपर देखिएको विकृति अन्त्य गर्नुपर्नेमा जोड दिइएको छ ।बसपाकस्थित मित्रनगर विकास तथा सुधार समितिको आज आयोजि...

सुर्खेत–बिजौरा ३३ केभी प्रसारण लाइनको अवरोध हट्यो

सुर्खेत । लामो समयदेखि थाती रहेको सुर्खेत–बिजौरा ३३ केभी प्रसारण लाइनले अब गति लिने भएको छ । सङ्घीय सरकारले वन क्षेत्रको जग्गा उपयोग गर्न दिने निर्णय ...

मलेसियामा सडक दुर्घटना, दश जनाको मृत्यु

क्वालालम्पुर । मलेसियाको सेलान्गोर राज्यको एक राजमार्गमा शुक्रबार अबेर राति भएको दुर्घटनामा परी आठ बालबालिकासहित १० जनाको मृत्यु भएको अधिकारीहरूले पुष...

विवाहको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, कैयौँ घाइते

पाकिस्तान । यहाँको एक वैवाहिक समारोहमा जान लागेको बस दुर्घटनाग्रस्त हुँदा बसमा सवार कम्तीमा पनि ९ जनाको ज्यान गएको छ । सो दुर्घटनामा परेर अरु कैयौँ व्...

महोत्तरी आठ फिटको केराको घरी

महोत्तरी । केराको घरी आठ फिट लामो छ भन्दा अचम्म लाग्ला तर  महोत्तरीको बर्दिबास नगरपालिका–१ दुर्गामन्दिर बस्ती छेउका घनश्याम न्यौपानेको करेसाबारीमा फले...

कालीकोटमा आगलागीमा परेर महिलाको मृत्यु

कालीकोट । कालीकोटमा आगलागीमा परेर घाइते भएकी एक महिलाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको छ ।  शुक्रबार आगलागीमा परेर घाइते भएकी रास...

महाधिवेशनमा प्राप्त जनमतबाट थप ऊर्जा मिलेको छ : मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्राप्त जनमतबाट आफूलाई सुदृढ र सङ्गठित कांगे्रस निर्माणमा...

मनकामना केबलकार चार दिन बन्द हुने

चितवन । मनकामना केबलकार चार दिन बन्द हुने भएको छ ।  स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले आइतबारदेखि चार दिनका लागि केबलक...