Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB
समाचार

झापामा चार विघाको धान जलेर नष्ट

दमक । झापाको गौरीगञ्जका एक किसानको चार बिघामा फलाएको धान जलेर नष्ट भएको छ ।  गौरीगञ्ज गाउँपालिका–६ खजुरगाछीका राजन महतोले काटेर राखेको धानको थुप्रो...

उपचार गर्न नपाई अकालमा ज्यान गुमाउनुपर्ने अवस्था अब हुन्न: स्वास्थ्यमन्त्री खतिवडा

काठमाडौँ । नेपालमा भेरोसेल लगाएका ६० वर्षभन्दा माथिका  नागरिकलाई सरकारले अतिरिक्त मात्रा खोप लगाउने निर्णय गरिसकेको छ । अतिरिक्त मात्रासँगै सरकारले ‘ब...

जापानको ओसाका भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु

टोकियो  । जापानको ओसाका प्रान्तको एक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार आशङ्का गरेका छन् । जेआर ओसाका ...

भुटानद्वारा प्रधानमन्त्री मोदीलाई सर्वोच्च नागरिक सम्मान प्रदान

थिम्पु । भुटानले शुक्रबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो सर्वोच्च नागरिक सम्मान, नगाडाग पेल गी खोर्लोद्वारा सम्मान गरेको छ । भुटानको प्रधानमन...

दुई पालिका जोड्ने मितेरी पुल शिलान्यास

तनहुँ । तनहुँका दुई पालिका जोड्ने मितेरी पुल निर्माण सुरु भएको छ ।  जिल्लाको म्याग्दे गाउँपालिका–५ र शुक्लागण्डकी नगरपालिका–७ जोड्ने म्याग्दे खोलामा म...

आज एक हजारले बढ्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले बढेर रु ९४ हजार पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९३ हजार मा का...

कालिकोटमा चार करोड लागतमा बाढीपीडितका १०१ घर निर्माण हुँदै

मान्मा । विसं २०७७ साउनमा आएको बाढीपहिराका करणले विस्थापित भएका कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका–४ भाटगाउँ, खाती रुप्सा, पाङ र वडा नं ७ बागाछान्ना र...

भेडापालक जाडो छल्न बेँसी झर्न थाले

मनाङ । चिसो बढेसँगै मनाङका भेडापालक जाडो छल्न बेँसी झर्न थालेका छन् । उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि भेडीगोठ बेँसीतर्फ झार्न थालिएको ...

व्यवस्थित बसपार्क नहुँदा समस्या

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा व्यवस्थित बसपार्क नहुँदा समस्या उत्पन्न भइरहेको छ । प्रमुख व्यापारिक केन्द्र पिपल्ला बजार छेउमा निर्माण गरिए...

मोटरसाइकल दुर्घटनामा २८ वर्षीय युवकको मृत्यु

जलेश्वर । महोत्तरीको भङ्गहा नगरपालिका– ६ जमुनियाँ गाउँमा मोटरसाइकल दुर्घटनामा परी गए राति एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी २८ वर्षी...