Ntc summer Offer
Khabar Dabali ८ आश्विन २०८१ मंगलवार | 24th September, 2024 Tue
NIMB
समाचार

प्रतितोला ७०० ले घट्यो सुनको मुल्य

काठमाडौँ । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९३ हजार ७०० तोकिएको छ । अधिल्लो दिन प्रतितोला रु ९४ हजार ४०० म...

महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक थापा टर्की प्रस्थान

काठमाडौँ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री टर्कीको इस्तानबुलमा हुने इन्टरपोलको ८९औँ महासभामा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन् । महासभा...

मन्त्री खतिवडा भन्छन्– अस्पतालमा आवश्यक चिकित्सक दरबन्दी खुला गरी गुणस्तरीय बनाउने सरकार प्रतिबद्ध

मकवानपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सङ्घीय तथा प्रदेश सरकार मातहत रहेका अस्पतालको स्तरोन्नति गर्नाका साथै आवश्यक चिकित्सक दरबन्दी...

रेनु दाहालकाे उपस्थितीमा त्रिपक्षीय संझौता

चितवन । भरतपुर महानगर प्रमुख रेनु दाहालले थप एउटा सकरात्मक कदम चाल्नु भएको जनाइएको छ । आज (आइतबार) नगर प्रमुख दाहालको उपस्थितीमा त्रिपक्षीय संझौता भएक...

कांग्रेस महाधिवेशन अन्तर्गत सुर्खेतका चार प्रदेश क्षेत्रमा नेतृत्व चयन

कर्णाली । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुर्खेतका चार वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार  सम्पन्न अधिवेशन...

३० वर्षको उमेरमा पत्रकार ऐडीको निधन

सिमकोट । हुम्लाको पत्रकार नन्द ऐडीको उपचारका क्रममा निधन भएको छ । काठमाडौँको सुमेरु अस्पतालमा कलेजो र मिर्गौलासम्बन्धी रोगले ग्रस्त भएपछि उपचारकै क्रम...

तुलसीपुरबाट ब्राउनसुगरसहित आमा–छोरा पक्राउ

तुलसीपुर । दाङ जिल्लाको तुलसीपुर प्रहरीले एक घरमा छापा मारी करिब २० ग्राम ब्राउनसुगरसहित आमा–छोरालाई पक्राउ गरेको छ । शनिबार साँझ साढे ५ बजेतिर तुलसीप...

भूकम्पले भत्किएका ७५५ घर पुन:निर्माण

म्याग्दी । छ वर्षअघिको भूकम्पका कारण भत्किएका म्याग्दीका ७५५ निजी आवासको पुन:निर्माण सकिएको छ ।  विसं २०७२ को भूकम्पका कारण भत्किएका घर पुन:निर्माण...

जसपा कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समिति बैठक आज बस्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठक बस्न लागेको हो।  बै...

युरोपमा फेरि बढ्न थाल्यो कोभिड सङ्क्रमण

एजेन्सी । युरोपका केही देशहरूमा कोरोनाभाइरस सङ्क्रमणका घटनाहरूमा वृद्धि भएपछि कोभिडको नयाँ लहरका बारेमा चिन्ता व्यक्त गरिएका छन्। जर्मनी, अस्ट्रिया...