Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB
समाचार

निरन्तर वर्षाका कारण सप्तकोशीको बहाव तीन सय मिटर फैलियो

उदयपुर । निरन्तर वर्षाका कारण बेलका नगरपालिकाको तटीय क्षेत्रमा सप्तकोशी नदीको  बहाव ३०० मिटरसम्म फैलिएको छ । बाढीका कारण आइतबार रातिसम्ममा सप्तकोशीले ...

रानीखेत र निमोनिया रोगले धमाधम कुखुरा मर्न थाले

सिमकोट । दैनिक १५ कुखुरा मर्ने गरेपछि किसानको कुखुरा फार्म खोल्ने धोको अधुरै रहने भएको छ । सिमकोट गाउँपालिका–७ को डाँडाफया गाउँमा रानीखेत र निमोनिया र...

करेन्ट लागेर २ जनाको मृत्यु

धादिङ । गजुरी गाउँपालिका–५ बञ्चरेमा (धारापानी) एनसेलको तार तान्ने क्रममा करेन्ट लागेर आज दुईजनाको मृत्यु भएको छ ।  अविरल वर्षाका कारणले पहिराले रुख...

सडकमा जथाभावी थुपारिएको फोहर उठाउन सुरु

झापा । विर्तामोड नगरपालिकामा सडकमा जथाभावी थुपारिएको फोहर उठाउन सुरु गरिएको छ । नगरपालिकालाई चौतर्फी दबाब परेपछि तत्काल फोहर विर्सन गर्ने अस्थायी स्था...

कोरोनाले गौरा खेलको माहोल तात्न सकेन

सूदुरपश्चिम । गौरा पर्वका बेला सुदूरपश्चिमका गाउँबस्तीमा गुञ्जिने डेउडा गीतको दोहोरीसँगै देखिने रोमाञ्चक माहोल यस वर्ष पनि कोरोना जोखिमका कारण तात्न न...

पहिरोको कारण सिद्धार्थ राजमार्ग अझै अवरुद्ध

पाल्पा । सिद्धार्थ राजमार्गको पाल्पा खण्ड २४ घण्टा बित्दासमेत अझै खुल्न सकेको छैन । लगातारको वर्षाका कारण तानसेन नगरपालिका–८ तल्लो डुम्रेको पहिरो हटाउ...

सक्रिय रहेको मनसुन क्रमश: कमजोर हुँदै

काठमाडौँ । विगत केही दिनयतादेखि सक्रिय रहेको मनसुन क्रमश: कमजोर हँुदै जाने भएको छ । पूर्वी तराईको भूभाग नजिक रहेको मनसुनको न्यून चापीय रेखा आजदेखि नेप...

पहिरो खस्दा पर्वत कालीपुलका आठ घरमा क्षति, तीन घाइते

पर्वत । बेनी नगरपालिका–८  कालीपुलस्थित कालीगण्डकी नदीमा पहिरो खस्दा तीन जना घाइते भएका छन् भने आठ घरमा क्षति पुर्‍याएको छ ।  पर्वतको जलजला गाउँपालि...

घर डुबानमा परेपछि स्थानीयवासीले गरे नगरपालिकामा तालाबन्दी

नवलपुर । स्थानीयवासीले गैँडाकोट नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिदिएका छन् । बुधबार रातिदेखि परेको बर्सातले आफ्ना घर डुबानमा पर्दा पनि जनप्रतिनिधिल...

नागढुङ्गा–नौबिसे सडकखण्ड अवरुद्ध

काठमाडौं । अविरल वर्षापछि खसेको पहिरोका कारण नागढुङ्गा–नौबिसे सडकखण्ड आज अवरुद्ध भएको छ । त्रिभुवन राजपथस्थित चिसापानी धारानजिक पहिरो जाँदा सो सडकखण्ड...