Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank
समाचार

वीरेन्द्र बजारमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

राजविराज । पूर्व–पश्चिम राजमार्गअन्र्तगत सप्तरीको रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । ...

सुदूरपश्चिम प्रदेशसभामा बजेट बहुमतले पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको बुधबार बसेको दोस्रो बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को बजेट बहुमतले पारित भएको छ ।  बजेट माथिको छलफ...

रसुवाको दुर्गम गाउँमा एम्बुलेन्स सेवा

रसुवा । रसुवाको दुर्गम गाउँका बिरामीले अब एम्बुलेन्स सेवा पाउने भएका छन् । बिरामीलाई जिल्ला अस्पताल पु¥याउन र त्यहाँ उपचार हुन नसके अन्यत्र पठाउन अब स...

बालेनलाई ओलीको तबला उपहार !

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र एमाले अध्यक्ष केपी ओलीबीच दोस्रो पटक भेटवार्ता भएको छ। पूर्वप्रधानमन्त्रीसमेतहेका ओलीलाई भे...

भारतमा र दक्षिण कोरियामा कोरोना संक्रमण बढ्दै

नयाँ दिल्ली । भारतमा र दक्षिण कोरियामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको छ । भारतमा मङ्गलबारको तुलनामा तीन हजार २९१ सङ्क्रमित बढेको पुष्टि...

पहिरो प्रभावितलाई राहत र बासस्थानको व्यवस्था मिलाउन निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले गोरखाको आरुघाट गाउँपालिका–१ श्याम्चेतमा वर्षाका कारण माथिबाट पहिरो खसेर विस्थापित भएकाको तत्काल उद्धार, राहत र तत...

दुर्घटनामा साइकलयात्रीको मृत्यु

इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ भरौलीस्थित चतरा–पकली सडकखण्डमा गए राति सवारी दुर्घटनामा परेर एक साइकलयात्रीको मृत्यु भएको छ ।  मृत्यु हुन...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको सोमबारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ।  बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनःब...

माल्दीभ्स भागेका श्रीलङ्काका पूर्व राष्ट्रपति राजापाक्ष अब सिङ्गापुर जाने

कोलम्बो । श्रीलङ्काका पूर्व राष्ट्रपति गोटाबाय राजापाक्ष माल्दिभ्सबाट सिङ्गापुर प्रस्थान गर्नु हुने भएको छ । बुधबार सबेरै बिहान श्रीलङ्काको राजधानी...

विकासको गतिले तीव्रता पाउँछ : वरिष्ठ नेता पौडेल

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश एउटा गतिमा अगाडि बढिसकेकाले अब विकासको कामलाई तीव्रता दिने बताएका छन् । तनहुँको भानु नगरपा...