Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank
समाचार

कांग्रेस महाधिवेशन : कञ्चनपुरका पार्टी सभापति बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित

महेन्द«नगर । नेपाली कांग्रेस कञ्चनपुरका पार्टी सभापति हरि बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । पार्टीको १४औँ महाधिवेशनअन्र्तगत कञ्चनपुरको निर...

जातीय छुवाछूत गर्नेलाई दण्डित गर्नैपर्छ : मुख्यमन्त्री केसी

बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले जातीय छुवाछूत गर्नेलाई दण्डित गर्नुपर्ने बताएका छन् । छुवाछूत गर्नेलाई संविधानमै दण्डको व्यवस्...

भक्तपुरको सामुदायिक वनमा मानव कङ्काल भेटियो

भक्तपुर । चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित ठूलोपाखा सामुदायिक वनमा मानव कङ्काल भेटिएको छ । जङ्गलमा लप्सीको फेदमा पुरुषको कङ्काल फेला परेको हो ।  ...

कांग्रेस महाधिवेशन : काठमाडौं-३ मा सन्तोष , ४ मा श्यामकृष्ण विजयी

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय अधिवेशनबाट सभापतिमा सन्तोष चालिसे निर्वाचित भएका छन्। बुधबार सार्वजनिक भएको मतप...

पुलबाट खसेर साइकलयात्रीको मृत्यु

कावासोती । पूर्वपश्चिम राजमार्गको कावासोतीस्थित लोकाहा खोलाको पुलबाट खसेर साइकलयात्रीको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती ...

हेलम्बुका आगलागी पीडितलाई माओवादी केन्द्रकाे सहयोग

सिन्धुपाल्चोक ।  हेलम्बु गाउँपालिका इचोकमा भएको आगलागी पीडितलाई माओवादी केन्द्रले सहयोग गरेको छ।  बागमती प्रदेशका पुर्वसामाजिक विकास मन्त्री एवम् न...

एमाले महाधिवेशन : २५ स्थानमा ‘सेल्फी प्वाइन्ट’

मञ्च निर्माणको काम ५० प्रतिशत सकियाे

आरुघाटमा बुहारीको कुटाइबाट जेठाजुको मृत्यु

गोरखा । गोरखामा भाइबुहारीको कुटाइबाट जेठाजुको मृत्यु भएको छ । जिल्लाको आरुघाट गाउँपालिका–४ थुमीमा बुहारीको कुटाइबाट स्थानीयवासी ४९ वर्षीय चामबहादुर बर...

रसुवामा जिप दुर्घटना हुँदा सात जना घाइते

रसुवा । पासाङल्हामु राजमार्गअन्तर्गत ठाडे क्षेत्रमा आज साँझ यात्रुबाहक टाटा सुमो जिप दुर्घना हुँदा सात जना घाइते भएका छन् । जिपले गोसाइँकुण्ड गाउँप...

१८ वर्षमुनिका बालबालिकाका लागि एक करोड डोज खोप ‘बुक’: मन्त्री खतिवडा

काठमाडौं । बाह्र वर्षमाथिका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने विषयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आज स्वास्थ्य मन्त्राल...