कावासोती । पूर्वपश्चिम राजमार्गको कावासोतीस्थित लोकाहा खोलाको पुलबाट खसेर साइकलयात्रीको मृत्यु भएको छ ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती नगरपालिका र देवचुली नगरपालिकाको सीमा क्षेत्रमा पर्ने लोकाहा पुलबाट खसेर बुलिङटार गाउँपालिकाको भारतीपुरका ३९ वर्षीय नरबहादुर कुमालको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए।
मङ्गलबार साइकल चढेर कावासोतीतर्फ आउँदै गर्दा कुमाल साइकलसहित खोलामा खसेका थिए । उनको मध्यविन्दु जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८१ - ०९:३४
काठमाडौं । सुतेकै अवस्थामा मानिस हलचल नगरेपछि अस्पताल लैजाँदा अस्पतालले तुरुन्तै मृत घोषित गरेको भन्ने खबर सुन्नुभएको छ? चिकित्सकहरूका अनुसार सुतेक...
पौष १७ गते, २०८१ - ०९:२६
म्याग्दी । गत वर्षको तुलनामा यस वर्ष म्याग्दीमा धान र कोदोको उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष धान पाँच प्रतिशत र कोदो उत्...
पौष १७ गते, २०८१ - ०९:२०
म्याग्दी । मालढुङ्गा–बेनी सडकअन्तर्गत माझीबस्ती–खनियाघाट खण्डमा कालोपत्र भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनामार्...
पौष १७ गते, २०८१ - ०८:२४
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा बन्द, हड्ताल, तालाबन्दी र गुण्डागर्दी स्वीकार्य नभएको बताएकी छन्। भक्त...
पौष १७ गते, २०८१ - ०८:२१
काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अध...
पौष १७ गते, २०८१ - ०८:१४
सर्लाही । सर्लाहीमा तीव्र गतिमा रहेको बस पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ। बलरा नगरपालिका-९, छतौना बोर्डर आउट पोष्ट...
पौष १७ गते, २०८१ - ०७:५०
निर्णयका लागि मन्त्री खड्काले नियुक्त गरेका थिए आफूअनुकूलका दुई सञ्चालक
पौष १७ गते, २०८१ - ०७:४२
काठमाडौं । नेकपा एमालेबाट निष्कासित भएका नेता डा. भीम रावलले आफूमाथिका आरोप खण्डन गर्ने तयारी गरेका छन्। एमालेले आफूमाथि लगाएका आरोपको खण्डन गर्न पत्र...
पौष १७ गते, २०८१ - ०७:३६
बागलुङ । बागलुङ परियार समुदायको पुर्ख्यौली पेसाका रुपमा पञ्चेबाजा हिजोआज अन्य समुदायले पनि बजाउन थालेका छन्। गाउँ तथा सहरमा बिस्तारै पञ्चेबाजा बचाउने ...
पौष १७ गते, २०८१ - ०७:३३
सुन्दरहरैँचा । सुन्दरहरैँचा नगरपालिकाले २५ लाख रुपैयाँ खर्चेर मौरीपालन कार्यक्रम कार्यान्वयन गरेको छ। प्रदेश सरकारसँगको समन्वयमा पालिकाले किसानसँग ...
प्रतिकृया लेख्नुहोस्: