Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank
समाचार

अध्यक्ष ओली भन्छन्– सभामुख सापकोटा निष्पक्ष नबन्दा संसद् अवरुद्ध गर्नुपर्यो

झापा । प्रमुख प्रतिपक्षी दल (नेकपा एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भएर काम गर्न नसकेका ...

जाजरकोटमा जीप दुर्घटना : दुईको मृत्यु

जाजरकोट । गेडेनीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  नलगाड नगरपालिका–५ खाराबाट कालिमाटीतर्फ आउँदै गरेको भे१ज ९८७ नं को जीप दुर्घटना हुँ...

एकदिवसीय वरियतामा नेपालको सुधार

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को एकदिवसीय वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आइसिसीले आज जारी गरेको नयाँ वरियतामा नेपाल...

१६ वर्षीया सुस्मिता एक दिनका लागि गाउँपालिकाकाे अध्यक्ष बनिन्

विराटनगर । मोरङको बुढिगङ्गा गाउँपालिकामा १६ वर्षकी सुस्मिता रिशिदेवलाई एक दिने अध्यक्ष बनेकी छन् । ५७औं राष्ट्रिय बाल दिवसको अवसरमा गाउँपालिकाका अध्यक...

भारतीय प्रधानमन्त्री मोदी अर्को हप्ता अमेरिका जाने

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अर्को हप्ता अमेरिका भ्रमणमा जाने  भएका छन् ।  भ्रमणका क्रममा उनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगै अन्...

गुडिरहेको बसमाथि ढुङ्गा खस्दा बसमा सवार एकको मृत्यु

बैतडी । जयपृथ्वी राजमार्गमा गुँडिरहेको यात्रुवाहक बसमा ढुङ्गा खस्दा बसमा सवार एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । उक्त राजमार्गअन्तर्ग...

तीन स्थानीय तहमा ३३ लाखका स्वास्थ्य सामग्री प्रदान

डोटी । नेपाली काँग्रेसका युवा नेता पुष्पकुमार शाहीले जिल्लाका तीन वटा स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण गरेका छन्  । कोरोना सङ्क्रमणबाट जोगिन सहयोग...

क्यामरुनको भिडन्तमा परी ९ जना सैनिक र ४ जना पृथकतावादीको मृत्यु

याउन्दे ।  क्यामरुनको एंगोलोफोनमा भएका पछिल्ला भिडन्तहरुमा परी कम्तीमा पनि नौ जना सैनिकको ज्यान गएको सेनाले जानकारी दिएको छ । साथै ती भिडन्तहरुमा परेर...

पत्रकारको नि:शुल्क दुर्घटना बिमा

रामपुर । नेपाल पत्रकार महासङ्घ पाल्पाले पत्रकारको नि:शुल्क दुर्घटना बिमा गरेको छ । शाखामा आबद्ध सदस्य तथा कर्मचारी गरी १०१ जनाको दुर्घटना तथा उपचार खर...

बझाङमा राष्ट्रिय जनगणनाको तयारी तीव्र

बझाङ । बझाङमा जिल्ला जनगणना कार्यालयले ‘राष्ट्रिय जनगणना २०७८’ को तयारी तीव्र बनाउँदै सुपरीवेक्षकको तालिम सम्पन्न गरेको छ । स्थानीय तहमा जनगणना कार्या...