Life insurence
Khabar Dabali ११ आश्विन २०७८ सोमबार | 27th September, 2021 Mon
Himalayan Golden detail page

क्यामरुनको भिडन्तमा परी ९ जना सैनिक र ४ जना पृथकतावादीको मृत्यु

रासस

याउन्दे ।  क्यामरुनको एंगोलोफोनमा भएका पछिल्ला भिडन्तहरुमा परी कम्तीमा पनि नौ जना सैनिकको ज्यान गएको सेनाले जानकारी दिएको छ । साथै ती भिडन्तहरुमा परेर चार जना पृथकतावादी पनि मारिएका छन् । 

प्राप्त समाचारअनुसार यहाँका पृथकतावादीहरुले पछिल्लो हप्ता गरेको आक्रमण र त्यसमा सेनाले गरेको कारबाहीका क्रममा उनीहरु मारिएका छन् ।
 
उक्त एंगोलोफोनमा यहाँका पृथकतावादीहरुले पछिल्लो चार वर्षयता हिंसात्मक विद्रोह गरिरहेका छन् । सो क्षेत्रमा यहाँको सेनाले पनि कारबाहीको प्रक्रिया जारी राखेको बताइएको छ । उनीहरुले यहाँ अलग्गै राज्यको माग राखेर पृथकतावादी आन्दोलन चलाइरहेका छन् ।  

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्व स्वास्थ्य संगठनले कोभिड-१९ को उत्पत्तिबारेको अनुसन्धानलाई पुनर्जीवित गर्ने

जेनेभा । विश्व स्वास्थ्य संगठनले कोभिड-१९ को उत्पत्तिबारेको अनुसन्धानलाई पुनर्जीवित गर्ने प्रयास गरिरहेको छ। अमेरिकी सञ्चार माध्यमले जनाएअनुसार वाल...

अस्पतालमा एक सुत्केरीको मृत्यु

कैलाली । धनगढीस्थित नवजीवन अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा डोटीको शिखर नगरपालिका–६ की २६ वर्षीया कल्पनासिंह मल्ल रहेको जिल्ल...

संसद विघटन सम्बन्धमा ओलीको बचाउ : जनादेशमा जानु गलत होइन

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले गरेको संसद विघटनको बचाउ गरेका छन्। ललितपुरको च्यासलस्थित तुलसीलाल अम...

मानव अधिकारको संरक्षण र सम्वद्र्धनमा सरकार संवेदनशील : मुख्यमन्त्री केसी

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले मानव अधिकारको संरक्षण र सम्वद्र्धनका लागि प्रदेश सरकार संवेदनशील रहेको बताएका छन् ।  उनल...

इपिएलमा चितवनको जीत

काठमाडौं । चौँथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटमा चितवन टाइगर्सले विराटनगर वारिवर्सलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुर...

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ । ८ गते ४ बजे देखि ज्वरो खोकी सुरु भएको भन्दै खड्काले आज ...

१० बुँदे सहमति कार्यन्वयन नभएको प्रति भीम रावलको असन्तुष्टि, गरे केन्द्रीय कमिटी बैठक बहिस्कार

काठमाडौं । प्रतिपक्ष दल नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष भीम रावल अनुपस्थित भएका छन् ।  ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्...

विद्यार्थी बिरामी पर्न थालेकाले दुई विद्यालय बन्द

पर्वत । धमाधम विद्यार्थी बिरामी पर्न थालेकाले कुश्मा नगरपालिका–११स्थित पकुवाको सिल्सीमा रहेका दुई विद्यालय बन्द गरिएको छ ।  स्थानीय विश्वज्योति प्रावि...

सरकारलाई शिक्षा तथा स्वास्थ्य समितिको प्रश्न : मणिपाल अस्पताल बेचविखन भएको हो ?

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले  मणिपाल अस्पतालसंग भएको सम्झौतापत्र उपलब्ध गराउन शिक्षा  मन्त्रालयलाई निर्देशन दिएको छ ।  आइ...

सत्ता गठबन्धनको बैठक : मन्त्रिपरिषद् विस्तारको गाँठो फुकाउने जिम्मा शिर्ष नेतालाई

काठमाडौं । सत्ता गठबन्धनको बैठकले सरकारलाई चाँडो पूर्णता दिन शीर्ष नेताहरुलाई जिम्मेवारी दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसे...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Nibl detail page aayal nigam detail page Salt Trending Detail Page Nb Bank Detail Page Kantipur Detail Page Alphabet Education Consultancy