Khabar Dabali ३० बैशाख २०८३ बुधबार | 13th May, 2026 Wed
जीवन/ दर्शन / शैली

आइन्स्टाइन ड्राइभर बनेर ड्राइभरलाई लेक्चर दिन लगाएपछि... (रोचक प्रसङ्ग)

वैज्ञानिक आइन्स्टाइन सापेक्षतावादका प्रतिपादक हुन् । उनीसँग जोडिएका धेरै प्रसंगहरु चर्चित छन् । जसमध्ये यो उनी र उनको ड्राइभरसँग जोडिएको प्रसंग हो...

कपालमा तेल लगउनुका यी फाइदा

कपालमा नियमित तेल लगाउँदा फाइदा हुन्छ की बेफाइदा ? यो प्रश्न धरैले गर्छन । नियमित तेल लगाउँदा कपाल चिपचिप हुने , धुलो टाँसियर चिलाउने र झर्ने समस्या न...

महिलाले पुरुषलाई थाहै नदिने ७ रहस्य

अधिकाँश पुरुषलाई महिलाको बारेमा त्यति नै थाहा हुन्छ जति उनीहरुले देख्छन् र सुन्छन् । खासमा धेरै पुरुषलाई महिलाका रहस्यबारे जानकारी नै हुँदैन । कहि...

यी हुन् तौल घटाउने २० वैज्ञानिक उपाय

१.धेरै ब्रेकफास्ट खानुहोस् आफ्नो दिनको सुरुवात एक सन्तुलित ब्रेकफास्टबाट गर्नुपर्छ भन्ने भनाइ स्वास्थ्य क्षेत्रमा बारम्बार सुन्न पाइन्छ । बेलायतस्थित...

स्वामी विवेकानन्दका सफलताका यी दुई सुत्र

भरतीय सन्त स्वमी विवेकानन्द एकपटक अमेरिकमा एउटा नदीको किनारामा टहलिँदै थिए । त्यहाँको शान्त वातावरणमा उनी स्वच्छ वायु ग्रहण गर्दै नदीको स्वाच्छता देख्...

विश्व प्रसिद्ध केही महत्वपूर्ण भनाईहरु

१. संविधानले जनतालाई खुसी प्राप्त गर्ने अधिकार मात्र दिन्छ । त्यसलाई हासिल गर्ने आफैले हो । २. मसँग लेखन कला छैन भन्ने कुरा थाहा पाउन मलाई १५ वर्...

डाक्टरले गरेका विश्व चर्चित ८ घटना

१.देब्रेतिर गर्नुपर्ने अपरेशन दाहिनेतिर सन् २००७ मा अमेरिकाको रोडे आइल्याण्ड अस्पतालले एक बिरामीको टाउकाको गलत अपरेशन ग¥यो । ८२ वर्षीया एक महिलाको ...

मानिसहरु किन देब्रेहाते हुन्छन् ?

संसारमा करिब ९० प्रतिशत मानिसहरु दाईनेहाते हुन्छन् । बाँकी १० प्रतिशत भने देब्रेहाते हुन्छन् । किन यस्तो हुन्छ ? आजसम्म वैज्ञानिकहरुले यसकोबारेमा ...

५० वर्षअघि यस्ताे थियो दुबई : लाखौं नेपालीको पसिनाले यस्ताे बन्दैछ अाज (फोटोसहित)

एजेन्सी । ५० वर्ष अघि सन् १९६६ मा दुबईको अवस्था एक मरुभूमि भन्दा कम थिएन । तर ५० वर्षपछिको दुबई एक सुन्दर सपनाको नगरी जस्तो भएको छ । जता हेरेपनि सुन्द...

सफल हुनको लागी त्याग्नुहोस् यी पाँच बानी

सफलता प्राप्त गर्न सबैले चाहन्छन् । सफलताका लागि मेहनतका साथै केही अन्य कुराहरु जरुरी हुन्छन् । विशेष गरी मानसिक र शाररिक स्वास्थ्यलाई ख्याल पु¥याउनुप...