Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

कपालमा तेल लगउनुका यी फाइदा

\"massage-hair-with-oil-spaकपालमा नियमित तेल लगाउँदा फाइदा हुन्छ की बेफाइदा ? यो प्रश्न धरैले गर्छन । नियमित तेल लगाउँदा कपाल चिपचिप हुने , धुलो टाँसियर चिलाउने र झर्ने समस्या निम्तिन सक्छ । सँधै तेल लगाउने ,तर कपाल नपखाल्ने गर्दा यस्तो समस्या हुन्छ , बेफाइदा भनको यही मात्रै हो । तर, बिहान तेल लगाएको कपाल हरेक दिन बेलुका नुहाएर पखाल्दा कुनै बेफाइदा हुँदैन । मनतातो पानीले नुहाउँदा तेलको चिपचिप र तेलमा टाँसिएको सवै फोहर पखालिन्छ । नियमित तेल मसाजले कपालमा फाइदैफाइदा पुर्याउँछ । यी हुन फाइदा रुखो हुँदैन कपाल निकै रुखो छ भने हरेक दिन तेल लगाउँदा पोषण प्राप्त हुन्छ । कपालले पोषण पाएपछि रुखोपन हट्छ । नरम र चमक \"Dry-Hair-Treatments-From-Your-Kitchen\" तेलले राम्रोसँग मसाज गर्दा कपालमा एक प्रकारको तैलीय पदार्थ आउँछ । यो पदार्थले कपाल नरम र चमकदार बनाउँछ । कपालमा तेल मसाजले टाउकोमा रक्तसञ्चार पनि राम्रोसँग हुन्छ । टाउकाको छाला पनि चाया रहित हुन्छ । प्रदुषणबाट बचाउने तेल लगाएको कपालमा फोहर सिधै जरासम्म पुग्न पाउँदैन । कपालमा टाँसिएको फोहर बेलुका नहाउँदा तेलसँगै बाहिरिन्छ । सुर्यको विकिरणले कपालमा पार्ने असर कम गर्न पनि तेलको भुमिका हुन्छ । फुल्नबाट बचाउने नियमित तेल लगाउँदा कपाल चाँडो फुल्दैन । हरेक दिन १० मिनेट सम्म तेल लगाएर कपाल मसाज गर्दा जरासम्म पोषण पुग्छ । चया भगाउँछ कपालमा धरै चाया हुनेका मतलब हो कि छाला निकै रुखो छ । तेलले नियमित मसाज गर्दा रुखोपन हट्छ र चाया हराउँछ । बलियो र लामो तेल लगउँदा कपालमा आवस्यक प्रोटिन मिल्छ । यसले कपाललाई बलियो र लामो बनउँछ । बदाम , अमला, सस्र्युको तेलले कपाललाई बलियो र लामो बनाउन मद्धत गर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: